एनएमबि बैंकको दशैं बोनान्जा, ५० प्रतिशतसम्म छुटको अफर

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा प्रदान गर्न बिभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।

यस महान उत्सवलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट र ईएमआई सुविधाहरू प्रदान गरेको छ ।
एनएमबि बैंकले २०७७, कार्तिक १ देखि एनएमबि दशैं बोनान्जा सुरु गरेको छ । जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५०∞ सम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबिका ग्राहकहरूले सिजि डिजिटल, आइएमएस, एग्रोबजार, अश्मी ज्वेलर्स, दरबारमार्ट डटकम, खेती, हाम्रो किराना, पेजमानिया लगाउतमा छुटहरू, क्याशब्याक र ईएमआई सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया