कोशी
लैङ्गिक विभेद हटाउन पहिलो युनिसेक्स पार्लर विराटनगरमा
विराटनगर । रिफ्ल्याक्सन युनिसेक्स हेयर एण्ड सैलुनको शाखा खुलेको छ । विराटनगरस्थित दुर्गा मार्केट...
धरानको १ अर्ब ७२ करोडको बजेटमा धराने कालाे बंगुर र तिनपाने रक्सीलाई प्रोत्साहन
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले आगामी आर्थिक २०७७/७८ बर्षको लागि १ अर्ब ७२ करोडको नीति,...
एमसीसी सम्झौताको विरोधमा नेकपा निकट अनेरास्ववियू
विराटनगर । सत्तारुढ नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले एमसीसीविरुद्ध विरोध प्रदर्शन...
इटहरी उपमहानगरपालिकाको बजेट १ अर्व ७८ करोड (पूर्ण पाठ)
काठमाडौँ । इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि रु एक अर्व ७८ करोड बजेट...
सुनसरी टेक्निकल कलेजद्वारा वीपी प्रतिष्ठानलाई भिटिएम प्रदान
प्रतिष्ठानलाई कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न सहज होस् भन्ने हेतूले कलेजले भिटिएम दिएको...
धरानको कार्यपालिका बैठकमा भाँडभैलोः कांग्रेस वडाध्यक्षले अपशब्द बोल्दै बजेट सिलिङ च्यातेको आरोप
तीन जना नेपाली कांग्रेसबाट विजयी भएका वडाध्यक्षहरुले मेयर तिलक राईकै अघिल्तिर अपशब्द प्रयोग गरिरहँदा...
१८ महिने बालकसहित २७ जना कोरोना जितेर डिस्चार्ज
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज २७ जना डिस्चार्ज भएका छन्...
बिपी प्रतिष्ठानबाट आज थप १३ जना डिस्चार्ज
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये आज थप...
लकडाउनको असर: विराटनगरको राजस्व संकलन लक्ष्यको ५४.४३ प्रतिशत मात्र
विराटनगर । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले राजस्व संकलनमा पनि प्रत्यक्ष...
‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’
इलाम । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय...
‘मुख्यमन्त्रीलाई श्री ३ बनाउन खोजियाे’ कांग्रेस प्रमुख सचेतक कार्की (भिडियाे सहित)
विराटनगर । नेपाली कांग्रेस १ नं. प्रदेश सभाका प्रमुख सचेतक केदार कार्कीले प्रदेश १...
बिपी प्रतिष्ठानको आइसोलेसनमा ७३ कोरोना सङ्क्रमितको उपचार हुँदै
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा आज थप एक कोरोना सङ्क्रमित...
धरानको खानेपानीमा मेयरले नन्दी भृंङ्गी अगाडी सारेर ताण्डव नृत्य गराएको आरोप
उनले धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नै आफ्ना नन्दी भृङ्गीहरुलाई अगाडी सारेर खानेपानी परियोजनामा...
गर्मी र वर्षाको मौसम सुरु भएसँगै बढे सर्पदंशका बिरामी
झापा । गर्मी र वर्षाको मौसम सुरु भएसँगै तराईमा सर्पदंशका बिरामी बढ्न थालेका छन्...
धरानमा ‘दुले चोर’को बिगबिगी !
धरान । सुनसरीको धरानमा शनिबार राती चोरी भएको छ । धरान ११ कल्यान चोक...
वीपी प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डा. गुप्ता परमाणु विज्ञ सदस्यमा नियुक्त
डा. गुप्तालाई शिक्षामन्त्री पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यको रुपमा ३ बर्षको...
धरानमा आत्महत्या गर्ने क्रम बढ्दो, १३ वर्षिय बालिकाले गरीन् आत्महत्या
धरान । सुनसरीको धरान–१८ बुद्धचोकमा आज शुक्रबार करिब ५ बजे एक १३ वर्षिया बालिकाले...
चतराको होल्डिङ सेन्टर आइपुगे प्रदेश एकका १ सय ४ नेपाली
तेस्रो मुलुकका विभिन्न देशबाट आएका एक नम्बर प्रदेशका १ सय ४ जना नेपाली नागरीकहरु...
धरानमा नाटक घरको शिलान्यास, नाट्य मण्डलीहरुको सपना साकार
अहिले धरानलाई पुनः नाट्यकर्मीको शहरका रुपमा परिभाषित गर्न धरानका नाट्यकर्मी, साहित्यकर्मी तथा स्थानीय निकाय...
घुमुवा प्रहरी भन्दै रकम असुल्ने एक पक्राउ
आफूलाई घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने एक व्यक्ति सुनसरीबाट पक्राउ परेका छन् ।

