कोशी

संखुवासभा सामूहिक हत्या : रञ्जना, दीपेन र गोमाको एउटै चितामा अन्त्येष्टि

संखुवासभाको मादी नगरपालिका वडा नम्बर १ खोलागाउँमा  हत्या भएका सबै जनाको इटहरीमा दाहसंस्कार गरिएको...

प्रदेश १ : प्रत्येक जिल्लामा कार्यालय खोल्दै सरकार

विराटनगर । प्रदेश-१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले १४ जिल्लामा कृषि ज्ञान केन्द्र कार्यालय संचालनमा...

संखुवासभाको सामूहिक हत्याकाण्ड : इटहरीमा सामुहिक अत्येष्टि गरिँदै

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम सकिएपछि शवहरू इटहरीतर्फ ल्याइँदैछ ।

संखुवासभा सामूहिक हत्या : ‘क्लु’का आधारमा प्रहरी अपराधीको नजिक पुगिसक्यो 

अनुसन्धानबाट केही ‘क्लु’ भेटिएकाले आफूहरु अपराधीको नजिक पुगेको प्रहरी स्रोतले बताएको हो । 

प्रदेश १ मा एमालले मुख्य पद जोगायो, यस्तो छ अंकगणित

प्रदेश १ मा एमालेकाे केही जिल्लामा बाहेक मुख्य पद जोगाएको हाे ।

कामत मृत्यु प्रकरण : प्रहरी र स्थानीयबीच झडप, प्रहरीद्वारा लाठीजार्च

विराटनगर । विराटनगर महानगरपालिका- ११ का एक व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको विषयलाई लिएर...

उच्च अदालतद्वारा सरकारसँग कोरोना बिमा भुक्तानी नगर्नुको लिखित जवाफ माग

विराटनगर । विराटनगर उच्च अदालत विराटनगरले कोरोना बिमा गराएका कोरोना संक्रमितहरूलाई सम्झौताबमोजिम बिमा रकम...

प्रदेश १ : कोरोना बिमा भुक्तानी माग्दै पत्रकार महासंघद्वारा अदालतमा रिट

विराटनगर । सम्झौताबमोजिम बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च...

विराटनगरमा एक पुरुष मृत फेला

घटनास्थलमा प्रहरी टोली पुगेर घटना मुचुल्का उठाउने काम भइरहेको छ ।

अन्य पालिकामा दर्ता भएका सिटी सफारीले विराटनगर प्रवेश नपाउने

अब अन्य पालिकामा दर्ता भएका सिटी तथा अटोले विराटनगर महानगरपालिकामा प्रवेश पाउने छैनन् ।

प्रदेश १ : मनसुनजन्य कार्यविधि कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण पुनःस्थापन...

बीपी प्रतिष्ठानमा आकस्मिक र कोभिड बाहेकका सबै काम ठप्प

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि आन्दोलन शुरु भएको छ । सहमति...

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालिएकाे हाे ।

जेठ २ मा फर्कियो मोरङ एमाले, भदौभित्र सबै पालिकामा कार्यान्वयन गर्ने

विराटनगर । मोरङ जिल्लामा नेकपा (एमाले) ०७५ जेष्ठ २ गतेको अवस्थामा फर्किएर छ ।...

तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत 

विभिन्न गुट र उपगुटमा विभाजित हुँदा धेरै ठाउँमा कांग्रेसले वडा अधिवेशनमै चुनावी प्रक्रिया अपनाएको...

छुनुमुनु तिम्ल्याहा 

झापाको मेचीनगर नगरपालिकाकी निर्मला विष्ट रिजालले एकै पटक तीन सन्तान जन्माइन् ।

मेरिल्याण्ड अब विराटनगर इन्टरनेशनल कलेज

काठमाडौँ । विराटनगरस्थित मेरिल्याण्ड कलेजको नाम परिवर्तन भएर विराटनगर इन्टरनेशनल कलेज राखिएको छ ।...

लालीगुराँसका सबै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

तेह्रथुम । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार ४० जिल्लाका वडा तहको अधिवेशन भएको...

विराटनगरमा दुई दिनमा ३३ ग्राहकको बिजुली काटियो, ६७ लाख असुली

विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगरले बक्यौता असुलीलाई तिव्रता दिएको छ । लामो समयसम्म...

क्रियाशील सदस्यता नआउँदा रोकियो कांग्रेस मोरङको वडा अधिवेशन

मोरङमा क्रियाशील सदस्यता नआएको कारण चुनाव हुन नसकेको नेपाली कांग्रेस मोरङले जनाएको छ । 

1 2 128 129 130 217 218