देश

ब्रम्हकुमारीको वर्दानी भवन समुदघाट्न

फागुन १३, दुहवी। सुनसरीको दुहवीमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको नव निर्मित वर्दानी भवन समुदघाट्न...

‘मन्त्रीले मेरो रौं पनि हल्लाउन सक्दैन’ भन्दै १६ गतेको सिनेट रोक्न वीपीका उपकुलपति सर्वोच्चमा

  फागुन १३, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले फागुन १६ गते...

बुटवलकाे शङ्करप्लाजामा आगलागी हुँदा एक करोडको क्षति

फागुन १३, बुटवल ।  बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा...

ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

फागुन १३, उर्लाबारी ।  मोरङको मिक्लाजुङ गाउँपालिका– ९ स्थित मधुमल्ला तोरीबारी सडक खण्डमा गएराति...

२ कक्षामा पढ्ने बालकले आत्महत्या गर्नुको यस्तो छ कारण

फागुन १३, काठमाडौं । केही दिनअघि बुढानिलकण्ठ नगरपालिका भंगालमा रहको बाल आश्रममा एक बालकले...

नायिका प्रियंका र नायक आयुष्मान अभियानकर्मीमा नियुक्त

फागुन १३, काठमाडाैँ ।  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण...

प्रदेश सभामा उठ्यो बाँदरको समस्या

फागुन १३, बिराटनगर । भारतबाट आएको विशेषज्ञ टोलीले खोटाङका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँदर...

‘म को हुँ मलाई हेक्का छ’ : देउवालाई डा. शेखरको जवाफ

फागुन १३, बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४ औं महाधिवेशनलाई समयमा...

 मोरङमा बाड्यो ३० थान लामखुट्टे नियन्त्रण गर्ने उपकरण

फागुन १३, बिराटनगर । शनको सहयोगमा मोरङका बिभिन्न स्थानिय वडा र कोशी अञ्चल अस्पताललार्ई...

राजधानीमै अबैध घरेलु मदिरा उद्याेगः सुंगुरकाे चाराेबाट रक्सी

  फागुन १२, काठमाडौं । गाउँघर तिर कोदोबाट रक्सी बनाइएको धेरैले देखेका छौं ।...

धुलोबाट आजित चन्द्रागिरीका महिला भन्छन्ः अब सहन सक्दैनौं

फागुन १२, काठमाडौं । दैनिक उड्ने धुलो र धुँवाले आजित चन्द्रागिरिका महिलाहरु सडकमा उत्रिएका...

थोत्रा गाडीको मिति परिवर्तन गर्दै लिलामी गरिँदै

फागुन १२, कैलाली । कैलाली जिल्ला भन्सार कार्यालयले लिलाम बिक्रीका लागि सूचना निकालेका चार...

नेकपा भित्रका नेताहरुको एकीकरणबारे फरक फरक बुझाई 

फागुन १२, धरान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता झलनाथ खनालले एक, दुई जनाको...

कामना सेवाकोे ६६ औं शाखा चाबहिलमा

फागुन १२, काठमाडाैँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाडौं...

माल्भिका सुब्बा विराटनगर आउदै !

फागुन १२, विराटनगर । पूर्व मिस नेपाल तथा अभिनेतृ माल्भिका सुब्बा विराटनगर आउने भाएकि...

‘जानी नजानी’ ट्रेलरमा मनिष र निरिशा यस्तो देखिए (ट्रेलर सहित)

फागुन १२, काठमाडौँ । बसन्त अधिकारीद्धारा निर्देशित प्रेमकथामा आधारित नेपाली फिल्म ‘जानी नजानी’ को ट्रेलर...

पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी

फागुन १२, काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा...

दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालकलाई प्रशिक्षण

फागुन १२, काठमाडौँ ।  नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने सवारी दुर्घटना न्यूनीकरणका...

लागुऔषध र नक्कली छाप सहित दाजुभाईलाइ पक्राउ

फागुन १२, काठमाडाैँ ।  महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने...

आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना

फागुन १२, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना...