माल्भिका सुब्बा विराटनगर आउदै !

फागुन १२, विराटनगर । पूर्व मिस नेपाल तथा अभिनेतृ माल्भिका सुब्बा विराटनगर आउने भाएकि छिन् । उनी युवा जागरण नेपाल तथा नमस्ते धरानको संयुक्त आयोजनामा गर्न लागिएको youth motivational and Psychological camp मा मुख्य वक्ताको रुपमा प्रस्तुत हुँन विराटनगर आउने भएकी हुन् । 

साथै यस कार्यक्रममा नेपालका वरिष्ठ मनोविष्लेषक वासु आचार्य पनि प्रमुख वक्ताको रुपमा मनोविज्ञानको विषयमा छलफल गर्न आउने छन् । अर्को एकजना वक्ता लाई आयोजकले रहस्यमै राखेका छन् । 

हाम्रो मानिसक पक्ष, सोच्ने तरिका, हामी कसरी खुसी हुने, आत्मबल कसरी बढाउने, सोचलाई व्यवस्थित गरि हाम्रो दैनिक जिवनलाई कसरी अगाडी बढाउने जस्ता विविध विषयमा छलफल तथा अन्तरक्रिया हुने युवा जागरण नेपालका अध्यक्ष सविन घिमिरेले बताए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *