गण्डकी

पोखरामा गठबन्धन एमालेको साढे १३ सय मतान्तर

पोखरा महानगरको मेयर पदमा धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

पोखरामा १ हजारभन्दा बढी मतान्तर, अघि बढ्दै गठबन्धन

स्वतन्त्र उम्मेदवार गनेस पौडेलले ५ सय २६ मत पाए ।

पोखरामा कृष्णभन्दा धनराज ११३६ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले...

म्याग्दीको धवलागिरीमा गठबन्धन विजयी

०७४ सालमा एमालेले जितेकोमा यसपटक गठबन्धनले हात पारेको हो ।

गोरखाको सहिद लखनमा माओवादीकै दोस्राे जित

गोरखाको सहिद लखन गाउँपालिकामा माओवादीकै उम्मेद्वार दोहो¥याएर निर्वाचित भएका छन् ।

घिरिङ गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्...

कांग्रेस केन्द्रीय सहमहामन्त्रीको पालिकामा कांग्रेसको लज्जास्पद हार

कांग्रेसले वडा नम्बर १ मा मात्रै प्यानल सहित जितेको हो ।

गोरखाको बारपाकमा पुनः माओवादी विजयी

उपाध्यक्षमा नेकपा माओवादी तर्फबाट सनमाया गुरुङ निर्वाचित भएकी छन् ।

पोखराको ११ हजार गणना, गठबन्धन निरन्तर अगाडि

पोखराको १ मा एमाले विजयी भएको छ भने २ र १२ मा कांग्रेसले प्यानल...

पोखरामा एमालेभन्दा गठबन्धन ३६१ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका उम्मेदवारले अग्रता...

पोखरामा कृष्ण थापालाई हराउन एमालेकै नेता कार्यकर्ता सक्रिय, बाहिरियाे अडिओ

एउटा अडियो अहिले छ्यापछ्याप्ती भएको छ ।

पोखरामा कृष्णभन्दा धनराज ३८४ मतले अगाडि

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता...

गोरखाको आरुघाटमा कांग्रेसका गुरुङ विजयी

पोखरा । गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेस दोहोरिएको छ । यसअघि पनि अध्यक्ष, उपाध्यक्ष...

पोखरामा एमालेको विजयी सुरुआत

पोखरा । पोखरा महानगरपालिकामा एमालेले खाता खोलेको छ । वडा नम्बर १ मा एमालेका...

पोखरामा कांग्रेसको विजयी सुरुवात, २ नम्बरमा प्यानल विजयी

पोखरा । पोखरा महानगरपालिकामा कांग्रेसले विजयको सुरुआत गरेको छ । सबैभन्दा पहिले सार्वजनिक भएको...

कास्कीको माछापुच्छ्रेमा कांग्रेसका मीनबहादुर विजयी

एमालेका विक्रमलाई ४८२ मतान्तरले पारिजित गर्दै मीनबहादुर निर्वाचित भएका हुन् ।

कास्कीको रुपामा एमालेको आग्रता कायमै, कांग्रेस पछिपछि

पोखरा । कास्कीको रुपा गाउँपालिकामा एमाले उम्मेदवारले अग्रता लिएका छन् । रुपामा सुरुदेखि नै...

रघुगंगाको अध्यक्षमा कांग्रेसका भण्डारी विजयी

काठमाडाैँ । म्याग्दीकाे रघुगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम अनुसार कांग्रेसका भवबहादुर भण्डारी ४ हजार ३८...

पोखरा महानगरमा अग्रता बढाउँदै गठबन्धन

काठमाडौँ । पोखरा महानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणामहनुसार गठबन्धनका उम्मेदवारले अग्रता...

पोखरा महानगरका विभिन्न वडामा कसको मत कति? (हेर्नुहोस् सूची)

पोखरा महानगरपालिकाको विभिन्न वडामा मतगणना जारी...

1 2 82 83 84 147 148