पोखरा महानगरका विभिन्न वडामा कसको मत कति? (हेर्नुहोस् सूची)

पोखरा । पोखरा महानगरपालिकाको विभिन्न वडामा मतगणना जारी छ।

वडा नं २३
१००० मत गणना

मेयर
धनराज आचार्य (एकीकृत समाजवादी) ४८०
कृष्ण थापा (एमाले) ३७८

उपमेयर
कोपिला रानाभाट (कांग्रेस) ४२१
मञ्जु गुरुङ (एमाले) ४६७

वडा नं २४
४५० मत गणना

मेयर
धनराज आचार्य (एकीकृत समाजवादी) २१८
कृष्ण थापा (एमाले) २०४

उपमेयर
कोपिला रानाभाट (कांग्रेस) १९९
मञ्जु गुरुङ (एमाले)२२६

वडा नं २५
३०० मत गणना

मेयर
धनराज आचार्य (एकीकृत समाजवादी)१२२
कृष्ण थापा (एमाले)१३२

उपमेयर
कोपिला रानाभाट (कांग्रेस) ११७
मञ्जु गुरुङ (एमाले) १३७

वडा नं १२
१९०० मत गणना

मेयर
धनराज आचार्य (एकीकृत समाजवादी) ६१२
कृष्ण थापा (एमाले) ६६७

उपमेयर
कोपिला रानाभाट (कांग्रेस) ७५७
मञ्जु गुरुङ (एमाले) ६९७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *