बागमती
कोशी नदी कटान पीडित भन्छन् ‘क्षतिपुर्ति किन पाइएन ?’
काठमाडौं, ६ असोज । कोशी नदी डुबान पीडितहरुले सम्झौताअनुरुप क्षतिपूर्ति नपाए आन्दोलनमा जाने चेतावनी...
विप्लवलाई सरकारकाे अर्को झड्काः उपत्यका इन्चार्ज पक्राउ
असोज ७, काठमाडौं । विप्लव माओवादी प्रति अनुदार बन्दै आएको सरकारलाई अर्को महत्वपूर्ण सफलता...
आज राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ जन्मदीन, यस्तो छ उनको जीवन
असोज ७, काठमाडौं । नेपाली साहित्यका मुर्धन्य ब्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट १०१ वर्षमा...
सडक चर्किएपछि तातोपानी नाका १० दिन बन्द हुने
असोज ७, सिन्धुपाल्चोक । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच...
नवलपरासीमा ट्रक र कार ठाेक्किँदा ५ जनाकाे मृत्यु
असाेज ७, चितवन । नवलपरासीको कावासोतीमा ट्रक र कार ठोक्किदा ५ जनाको ज्यान...
राजधानीबासीलाई दशैंको पिडाः ‘टिकट उतैबाट काटिदिनुस्, नभए दशैँमा घरै आउँदिन’
असोज ६ काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेको दोस्रो दिन अर्थात् सोमबार...
सिटिजन्स बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग प्रदान
असोज ६, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नशा रहित समाज नेपाललाई आर्थिक सहयोग...
अनुगमनको नाममा सरकारी नाटक सुरु भयोः अध्यक्ष बानियाँ
असाेज ६, काठमाडाैँ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले चाडपर्व नजिकिएसँगै...
ट्राफिक प्रमुख भन्छन्ः ‘ट्राफिक व्यवस्था विशेष बनाएका छौं, समस्या भए फोन गर्नुहोस’
असाेज ६, काठमाडाैँ । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर...
चाडवाडको मुखमा कालोबजारी र मुल्य वृद्धी गरे तत्काल कारबाही गर्छौं: महानिर्देशक गौचन
असाेज ६, काठमाडाैँ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वलाई...
दशैंमा घर जाने यात्रुहरुलाई टिकट र गाडीको समस्या हुँदैन्ः महानिर्देशक हमाल
असाेज ६, काठमाडौं । दशैँ, तिहार, छठ, नेपाल सम्वत्लगायतका चाडपर्वमा सवारी व्यवस्थापन, बजार अनुगमन,...
नेप्से परिसूचक आज भने झिनो अङ्कले बढ्याे
असाेज ६, काठमाडौं । साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने...
ठगी मुद्दाका फरार प्रतिवादी थापा पक्राउ
असोज ६, काठमाडौँ । बैदेशिक रोजगार ठगी मुद्धामा फरार रहेकी एक प्रतिवादीलाई प्रहरीको पक्राउ...
‘काण्डै काण्ड’ को बिमोचनमा देउवाको चेतावनी
असोज ६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची खानेपानी...
सरकारको तयारीः निजामती सेवाका कर्मचारीकाको संख्या कटौती गर्ने
असाेज ६, काठमाडौँ । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौति गर्ने तयारी गरिरहेको संघीय...
प्रभु बैंकको कुरिनटारमा नयाँ शाखा
असोज ६, काठमाडौं । प्रभु बैंक लिमिटेडले चितवनको इच्छाकामना गाउँपालिकाको कुरिनटारमा १९६ औं शाखा...
मिसेस नेपाल इन्टरनेसनल–२०१९को उपाधि भाविषालाई
असोज ६, काठमाडौं । सन्तुर मिसेस नेपाल इन्टरनेसनल–२०१९को उपाधि भाविषा कोइराला चटौतले हात पारेकी...
यातायात ब्यवस्था कार्यालयको हरिविजोक कहिलेसम्म मन्त्रीज्यू !
माननीय रघुविर महासेठ ज्यू, मन्त्री भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार काठमाडौं विशेष...
यस्तो छ सोमबारको मौसम
असोज ६, काठमाडौँ । मौसममा क्रमिक रुपमा सुधार भएपनी पुरा सुधार हुन केही दिन...
भरतपुरमा सवारी दुर्घटना, १ को मृत्यु
असोज ६, काठमाडौँ । भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति सावरी दुर्घटना हुँदा...

