बागमती

काठमाडौँ महानगरको पछिल्लो नतिजा : कसको कति पुग्यो मत ?

१ लाख ४५ हजार ३६२ मतगणना भएको छ ।

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

काठमाडाैँ । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट...

रेनुलाई १२ हजारको अग्रता, अब ३ हजार मत गन्न बाँकी

जगन्नाथले १४ हजार कटाए, एमालेलाई अघिल्लाे निर्वाचनकाे भन्दा कम मत

४७२३८ मतसहित भरतपुरमा रेनु दाहाल जितको अझै नजिक

एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ११५४२ मतले पछाडि छोडेकी छन्...

४८०८९ मत ल्याउँदै बालेन शाहले राखे अग्रता कायमै

दाेस्राे स्थानमा रहेकी सिंह शाहभन्दा १८९०९ मतले पछाडि...

काठमाडौँ ९ र १० मा कांग्रेस विजयी

कामपा वडा नं ९ मा भण्डारी, १० मा केसी निर्वाचित...

भरतपुरमा रेनु निर्वाचित हुने पक्का !

अझै मतगणना बाँकी नै भएपनि रेनुले जित सुनिश्चित गरेकी हुन्...

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि काठमाडौँ प्रहरी परिसर टेकु पठाइएको छ ।

भरतपुरमा रेनु दाहालको जित पक्का, मतगणना गर्न बाँकी मत र अग्रता बराबर

भरतपुर वडा नं २७, २८ र २९ को गणना गर्न बाँकी रहेको छ । 

भोटेबहालमा आगलागी, दमकल र प्रहरी घटनास्थलमा

काठमाडौँ । काठमाडौँको भोटेबहालमा आगलागी भएको छ । भाेटेबहालमा रहेकाे एक विद्युत सामग्री पसलमा...

काठमाडौँमा सिंह र स्थापित भिड्दै, बालेन ४५६१३ मतसहित अग्रस्थानमा

बालेन र सिर्जनाबीच १८४३० को मतान्तर...

पाँचखालको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

नवनिर्वाचित अधिकांश जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको सपथ ग्रहण गरी कार्यभारसमेत...

भरतपुरमा रेनु र चित्रसेन जित नजिक

अब महानगरमा २१ हजार ६१४ मत गन्न बाँकी छ ।

उपमेयरमा एमालेकी सुनिता झण्डै तेब्बर मतले अगाडि

पछिल्लो परिणामअनुसार उनले ४५८७५ मत पाएकी छन् ।

चिरीबाबुको अग्रता झन् फराकिलो, कटाए ३५ हजार मत

उपमेयरमा नेकपा एमालेकी मन्जली शाक्य बज्राचार्य सबैभन्दा अगाडि छिन् ।

भरतपुरको पछिल्लो मत परिणाम : रेनु दाहाल ९०१९ मतले अगाडि

भरतपुर महानगरमा १ लाख १९४५ मतगणना सकिएको छ ।

काठमाडौँमा सिंह र स्थापितबीच प्रतिस्पर्धा; बालेन ४२९०२ मतसहित शीर्ष स्थान

केशव स्थापित सिर्जना सिंहभन्दा ८८२ मतले पछाडि...

वनस्थलीमा स्कुटर दुर्घटना; २० वर्षीय युवकको मृत्यु

दुर्घटनामा परी तारकेश्वर नगरपालिका बस्दै आएका २० वर्षीय युवकको मृत्यु...

यौन शोषण गरेकाे भन्दै मनोज पाण्डेविरुद्ध अर्की युवती पनि उजुरी दिने तयारीमा

काठमाडाैँ । कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेले यौन शोषण गरेको भन्दै अर्की युवतीले पनि प्रहरीमा...

भरतपुरमा अझै ५ दिन विद्युत् अवरुद्ध रहने, ३० लाखकाे सामग्री क्षति

हावाहुरीका कारण रु ३० लाखको सामग्री क्षति भएको र रु पाँच करोडको विद्युत् खपत...

1 2 76 77 78 261 262