४८०८९ मत ल्याउँदै बालेन शाहले राखे अग्रता कायमै

२०७९ जेठ ९ गते

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका मेयर उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन्।
पछिल्लाे जानकारीअनुसार उनी ४८०८९ मतसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह २९१८० मतसहित दाेस्राे स्थानमा रहेकी छन् भने उनी शाहभन्दा १८९०९ मतले पछाडि छिन्।
मतगणना जारी छ।

२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित