भोटेबहालमा आगलागी, दमकल र प्रहरी घटनास्थलमा

काठमाडौँ । काठमाडौँको भोटेबहालमा आगलागी भएको छ ।

भाेटेबहालमा रहेकाे एक विद्युत सामग्री पसलमा आगलागी भएकाे हाे । घटनास्थल टेकुबाट भोटेबहाल जाने बाटोमा रहेकाे प्रहरीले जनाएकाे छ ।

आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणकाे प्रयास भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =