उपमेयरमा एमालेकी सुनिता झण्डै तेब्बर मतले अगाडि

काठमाडाैँ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले आफ्नो फराकिलो अग्रता कायमै राखेकी छन् । पछिल्लो परिणामअनुसार उनले ४५८७५ मत पाएकी छन् ।

डंगोलका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ १५२८२  मतका साथ दोस्रो स्थानमा छन् । डंगोल श्रेष्ठभन्दा ३०५९३ मतले अगाडि छन् । उपमेयरमा राप्रपाका विनिता मगैयाले ७ हजार ९ सय ३३ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =