बागमती
सत्याग्रहीलाई अपहरण शैलीमा नियन्त्रणमा लिनु निर्लज्जता: डा. कोइराला
सत्याग्रहमा बसेका डा. गोविन्द केसी माथि प्रहरी प्रशासनले अभद्र व्यवहार गरेको प्रति कांग्रेस नेता...
राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना राप्रपाकाे मूल लक्ष्य
राष्ट्रिय प्रजातन्त्र पार्टीले गाईलाई पार्टीको झण्डामा अंकित गर्ने निर्णय गरेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ
२८ वर्षीया महिलालाई धुलिखेलस्थित उनकै डेरा कोठामा जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार...
१९ दिनदेखि भेन्टिलेटरमा उपचाररत संक्रमित महिलाको मृत्यु
आमाशयको क्यान्सर रोगीबाट पीडित ५० वर्षीया ती महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी...
एकैपटक ४८८ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ४८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ...
याङ्री र लार्केको पानी राजधानी ल्याउन टिबीएम प्रविधिको सुरुङ बनाइने
मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङग्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम...
एक हप्तामा ६३ जनामा मात्र कोरोना पोजेटिभ
चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गएको एक सातामा ६३ जनामा कोरोना संक्रमण पुष्टि...
सर्पको टोकाइबाट एक बालकको मृत्यु
चितवन । चितवनको शारदानगरमा सर्पको टोकाइबाट शनिबार बिहान एक बालकको मृत्यु भएको छ ।...
चितवन: ३१७ नमुना परीक्षण गर्दा ५ जनामा मात्र कोरोना
चितवन । चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल...
रत्ननगरका मेयरसहित चितवनमा थप १०२ जनामा कोरोना पुष्टि
चितवनको रत्ननगर नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
यी ठाउँमा खस्यो पहिरो, नारायणगढ-मुग्लिङ सडक फेरि अवरुद्ध
चितवन । अविरल वर्षासँगै झरेको पहिरोका कारण मुग्लिन-नारायणगढ सडक अवरुद्ध फेरि भएको छ ।...
चितवनः २९९ नमुना परीक्षण गर्दा ४ जनामा मात्र पोजेटिभ
संक्रमण पुष्टि हुनेमा भरतपुर र खैरहनीका दुई/दुई जना रहेका छन् ।
नारायणगढ-मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध
पहिरो खस्दा बाटो दुबैतर्फी अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले...
भोलि देखि चन्द्रागिरि केबलकार सञ्चालनमा आउँदै
काठमाडौँ । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरि केबलकार सञ्चालनमा आउने भएको छ ।...
लेदो झरेर नारायणगढ-मुग्लिन सडक अवरुद्ध
मुग्लिन । पहाडबाट लेदो आएर नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण...
महालक्ष्मी नगरपालिकाका नगरप्रमुखलाई कोरोना पुष्टि
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ...
सिन्धुपाल्चोकमा बाढी/पहिरो : ७४ जनाको मृत्यु, ४१ अझै बेपत्ता
निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति गरेको छ...
पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
इच्छाकामना गाउँपालिका-६ स्थित चोरखोलामा राति १०ः३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो...
काठमाडौं मेडिकल कलेजमा अब १९९९ मै पीसीआर परीक्षण
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले १९ सय ९९ रुपैयाँमै पीसीआर...
युरिया मल बिक्रीमा सहकारीको ठगी धन्दा, प्रतिबोरा ५ सय महंगो !
एकातिर समयमै मल नपाएर हाहाकार छ । धानको बाला लाग्ने बेला हुंदासम्म युरिया मल...

