एकैपटक ४८८ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]
२०७७ असोज ६ गते
![एकैपटक ४८८ इन्सपेक्टरको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/07/police-hed-banner-.png)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ४८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सोमबारको निर्णयअनुसार इन्स्पेक्टरहरुको सरुवा गरिएको हो ।
सरुवा भएका इन्स्पेक्टरहरुको असोज महिनादेखिको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट लिन पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
- को कहाँ पुगे ? हेर्नुहोस् सूची :-[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977028767″ /]
२०७७ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित









