धनगढीको केजी अस्पतालमा ६ महिने शिशुको मृत्यु, डाक्टरले लापरबाही गरेको आरोप

धनगढी । धनगढीस्थित केजी अस्पतालमा एक ६ महिने शिशुको मृत्यु भएको छ । डोटीको...

थप १०६६ जनामा कोरोना‚ ९३८ मा संक्रमण

काठमाडौँ । नेपालमा शुक्रबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

धौलागिरी हिमालको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिला बनिन् पूर्णिमा

सफल आरोहणसँगै श्रेष्ठ धौलागिरी हिमालको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिलासमेत बनेकी छिन् ।

नेपाललाई असफलताको इतिहास तोड्ने अवसर

काठमाडौँ । नेपाली फुटबलको एउटा साझा लक्ष्य साफ च्याम्पियनसीपको उपाधि जित्ने हुने गरेको छ...

ईपीएलमा ललितपुर विजयी, विराटनगरको प्लेअफ सम्भावना कमजोर

ईपीएलकै सर्वाधिक लक्ष्य दिएको ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले हराएको हो ।

नेपाल जितका लागि मैदानमा अन्तिमसम्म लड्छ : कप्तान किरण

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसीपमा जितका लागि खेल्ने...

कालो धनलाई वैधता दिने सरकारी नीति विवादमा

सम्पत्ति शुद्धीकरणका लागि पहिला आर्थिक अपराधको माध्यमबाट सम्पत्ति सङ्कलन गरिन्छ ।

ओलीसँग प्रधानमन्त्री र सभामुखले एक्लाएक्लै भेट्नुपर्ने एमालेको प्रस्ताव

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री शेरबहादुर...

साफ च्याम्पियनसीप : कस्ता प्रतिद्वन्द्वीसँग खेल्दैछ नेपाल ?

काठमाडौँ । दक्षिण एसियाको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीप शुक्रबार (भोलि)बाट माल्दिभ्सको राजधानी...

धेरै नाफा नखानू, गुणस्तरलाई ख्याल गर्नू : उद्योग वाणिज्य संघ

पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको बेला व्यापारमा बदमासी हुन सक्ने भन्दै सचेत...

पोखराबाट पुसमा आन्तरिक र वैशाखमा अन्तरराष्ट्रिय उडान हुने

पोखरा । निर्माणाधीन पोखरा विमानस्थलको ८४ प्रतिशत काम सकिएको छ । १ सय ८५...

मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो राष्ट्रपतिलाई हस्तान्तरण

विराटनगर । विराटनगरका व्यापारीले तयार पारेको मेरो देश, मेरै उत्पादन अभियानको निमोनिक लोगो राष्ट्रपति...

रौतहटबाट प्रतिबन्धित पटाकासहित एक जना पक्राउ

जनकपुरधाम । रौतहटबाट ठूलो परिमाणमा प्रतिबन्धित पटाकासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ठूलो...

होटल सञ्चालकद्वारा विद्युत् प्राधिकरणका कर्मचारीमाथि हातपात

विराटनगर । विराटनगरमा होटल सञ्चालन गर्दै आएका विराटनगरका चर्चित जग्गा कारोबारी तुलसी पोखरेलले विद्युत्...

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउतको फोन अख्तियार प्रमुखलाई

जनकपुरधाम । अख्तियारको टोलीले प्रदेश- २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतले...

रात्रीकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल बनाउछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले कोभिड-१९ को चपेटामा परेको पर्यटन र रात्रीकालीन व्यवसायलाई पुरानै...

थप पेचिलो बन्दै क्यानको राजनीति‚ दुई पदाधिकारीले किन दिए राजीनामा ?

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट...

नदीमा मोटरसाइकल खस्दा धनुषामा तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाइकल नदीमा खस्दा तीन जनाको ज्यान गएको छ । औरहीबाट सदरमुकाम जनकपुर...

गाउँलेसँग गरेका वाचाले निदाउन नदिएपछि काठमाडौँ छिरेकी अमृता

‘आफूले वडाबासीसमक्ष गरेका वाचा त पूरा गर्नुपर्छ भन्ने हुटहुटीले उनलाई निदाउन दिएन ।’

३८ क्विन्टल सुन काण्ड : प्रतिवादीको तर्फबाट १५ जना वकिलले गरे बहस

विराटनगर । साढे ३३ किलो सुनसँग जोडिएको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दा आज...

1 2 48 49 50 192 193