आज यी क्षेत्रमा भारी वर्षा, सोमबारसम्मै पानी पर्ने

काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भइरहेको छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

साउन २१ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कीर्तिमानी काम गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य बन्नेछ ।

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

खोलामा तैरिरहेको अवस्थामा शिशुको शव भेटियो

पूर्व-पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो ।

नदी तटीय क्षेत्रमा बाढीको त्रासः न लाग्छ निद्रा, न भोक

सुशीलाको परिवार र छिमेकी राति वर्षा हुँदा निदाउन सक्दैनन् ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सिट बाँडफाँटको विषय सबैभन्दा पेचिलो बन्ने देखिन्छ ।

बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली

३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उनका सन्तानको बिचल्ली भएको हो ।

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

भीमदत्त -६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

एआईजी पोखरेल अनिवार्य अवकाशमा, स्वीकृत भएन राजीनामा

आईजीपी बनेको भए उनी आगामी चैतसम्म सेवामा रहन पाउँथे ।

यसकारण पाउँदैनन् ५ लाख बढी युवाले भोट हाल्न

१८ वर्षमाथिका करिब ५ लाख युवा भोट हाल्नबाट वञ्चित हुने भएका हुन् ।

बैंग्लोरदेखि पैदलै मुक्तिनाथ

एक वर्षको यात्रामा एक पटक सर्दी लाग्यो, दबाई खाएर निको भएँ...

हटाइने भयो ठमेलका अव्यवस्थित तार

अनावश्यक तार हटाई व्यवस्थित गर्न समिति नै गठन गरिएको छ ।

करणी मुद्दामा अदालतबाट सजाय पाएपछि फरार राजेश्वर पक्राउ

फैसला कार्यान्वयनमा सघाउ उनलाई अदालत बुझाइएको छ ।

रोनाल्डो प्रिमियर लिगको पहिलो खेलमा बेन्चमा !

रोनाल्डोका लागि नयाँ क्लब खोजि कार्य जारी राखेको बताइएको छ ।

मतदाता नामावली संकलन आजदेखि स्थगित

निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली संकलन स्थगित गरिएको हो ।

ताइवान वरपर चीनद्वारा क्षेप्यास्त्र प्रहार, जापानले किन जनायो आपत्ति ?

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० बढी अन्तर्राष्ट्रिय उडान रद्द गरिएका छन् ।

सिट बाँडफाँडबारे छलफल गर्न गठबन्धनको बैठक

उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन ।

यस्तो छ एमालेको चुनाव जित्ने रणनीति

एमाले शक्तिसन्तुलनको विश्लेषणसहित चुनावी प्रतिस्पर्धामा जाने रणनीतिमा छ ।

युरेनियमको खोजिमा प्रहरीको विशेष ब्युरो सक्रिय

नेपालमा २७ केजी युरेनियम रहेको भारतीय सुरक्षा अधिकारीको दाबी छ ।

1 2 95 96 97 758 759