यी प्रदेशमा भारी वर्षा, सतर्कता आवश्यक

काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भइरहेको छ ।

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध

लेदाेसहितकाे पहिराे खसेपछि दुईतर्फी रूपमै यातायात अवरूद्ध भएकाे हाे ।

‘राजनीतिबाट बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ’

उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको बताएका हुन् ।

साउन २० गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

इन्जिनमा धुँवा देखिएपछि ७९ यात्रु सवार श्रीएअरलाइन्सको जहाज आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि काठमाडौं उडेको जहाज नेपालगन्ज फर्किएको हो ।

सप्तकोसीमा पानीको बहावमा उतारचढाव, ब्यारेजका ४१ ढोका खोलिए

इनरुवा । सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति...

श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपतकालीन अवतरण

इन्जिनमा समस्या देखिएपछि काठमाडौं उडेको जहाज नेपालगन्ज फर्किएको हो ।

बिना अनुमति ‘फोन ट्यापिङ’ प्रस्ताव : विपक्षमा कांग्रेस प्रष्ट, माओवादी र एस लरबर, एमाले मौन

दफा १० मा राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ गर्न पाउने व्यवस्था छ ।

नेपालमा कोभिड : १७ दिनमा १६ जनाको मृत्यु, को छन् बढी जोखिममा ?

मृतक १६ मध्ये १२ जना खोप नलगाएका हुन् ।

शहीद तथा वेपत्ताका परिवारलाई मासिक भत्ता

पीडित गुमाएको परिवारलाई रोजगारी दिने गरी नीति ल्याइएको छ ।

निर्वाचनको मिति तोक्न देउवाले बोलाए क्याबिनेट

गठबन्धनको सुझावअनुसार सरकारले आज चुनावको मिति तोक्नसक्नेछ ।

जापान रोजगारी : काठमाडौँमा संयुक्त कार्यसमिति बैठक

जापानका १४ पेसागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ ।

बाढीको सूचना दिने ‘हेरालु’ परिचालन

सशस्त्र, नेपाल प्रहरी र सेनालाई परिचालन गर्ने गरी तयारी अवस्थामा राखिएको छ ।

गण्डकी सरकारलाई अनेरास्ववियुकाे ७१७ रुपैयाँ दान, मुख्यमन्त्रीलाई बुझाइयो

सङ्कलित रकम मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाइएको हो ।

पलोसी ताइवानबाट फर्किएसँगै चीनले गर्‍यो सैन्य अभ्यास

ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ ।

यी नदीमा जलस्तर बढ्ने क्रममा रहेकाले उच्च सतर्कता आवश्यक

देशका विभिन्न स्थानमा केही दिनयता भारी वर्षा भएको छ ।

करेन्ट लागेर ससुरा-बुहारीसहित तीनको मृत्यु

सप्तरीमा करेन्ट लागेर ससुरा-बुहारीसहित तीन जनाको मृत्यु भएको छ ।

आम निर्वाचन मंसिर ४ मा, मिति घोषणा गर्दै सरकार !

सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणाको अन्तिम तयारी गरेको हाे ।

व्यक्तिगत खर्चमा युएईबाट घाइते महिलालाई नेपाल ल्याउँदै दुर्गा प्रसाईँ

प्रसाईँले यसअघि दुबईमा ज्यान गुमाएकी युवतीको शव नेपाल ल्याएका थिए । 

यी क्षेत्रमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भइरहेको छ ।

1 2 96 97 98 758 759