‘साताका सात’ तस्बिर

फोटो मोह
पार्कमा राखिएको प्रतिमासँग फोटो खिचाउँदै सर्वसाधारण ।

आस्था
श्रावण सोमबारको दिन भक्तपुरको दत्तात्रय मन्दिरमा पूजा गर्दै श्रद्धालु ।

सुरक्षा
सङ्घीय संसद् भवनअघि सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बल ।

‘लाल’ जाम
एमालेले गरेको सरकार विरोधी कार्यक्रममा अनेरास्ववियुको जुलुसले पारेको सडक जाम ।

नियाल्दै
बागमती किनारमा साँझको गङ्गा आरती हेर्न पुगेका वृद्धाहरू ।

पौबा बनाउँदै कलाकार
शताब्दी पुरुष सत्यमोहन जोशीको इच्छाअनुसार उनकै निजी निवासमा बन्दै गरेको चक्रसंवरको पौबा चित्र ।

यूथ कांग्रेसको प्रदर्शन
अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्ति भएपछि सङ्घीय भवनअघि विरोधमा उत्रिएको यूथ कांग्रेस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *