‘मत्ता साँढेहरुका कारण गणतन्त्र दुर्घन्धित भयो’

गणतन्त्रका मत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्घन्ध मुक्त हुन नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली...

‘फागुनमै ७ गते नै महाधिवेशन गर्न सकिन्छ’ पौडेल

तनहुँ । फागुनमा गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित भइरहँदा कांग्रेस वरिष्ठ...

‘सचिवालयले निर्णय गर्दा तपाईले अवरोध गर्न मिल्दैन’

ओलीले प्रचण्डको प्रस्वाव आरोपपत्र भएकोले त्यसमाथि छलफल नहुने बताएपछि प्रचण्डले सचिवालयका अधिकांश सदस्यले छलफल...

मुलुकको अर्थतन्त्र र महासंघलाई उकास्न गोल्छा र ढकालका चुनौति

राज्यको स्टेक होल्डरसँग ‘वान टु वान’ कुरा गर्न सक्ने ल्याकत भएकाहरुले एउटा साधारण व्यापारीको...

दमककी ८२ वर्षीय बृद्धाको वीपी प्रतिष्ठानमा मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापा दमककी एक बृद्धाको मृत्यु भएको छ । कोरोना...

नेपाल इन्जिनियरिङ कलेज प्रकरणका तीन आरोपी फरार !, केसीको विगो तीन जनाको भागमा पर्ने

सामाजिक संस्थाका रुपमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई नीजिकरण गर्नेहरु मध्ये चार जना...

नेपाल टेलिकमको सिममा फोरजी सेवा कसरी चलाउने ?

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ ।...

आगो सल्किएको त १० महिना भाे, निभाउने चैं कसले ?

धेरैले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रविचको एकता नै स्वार्थ केन्द्रीत एकता थियो भन्ने...

क्याम्पनाउमा मेस्सीकाे म्याराडाेना समर्पित सेलिव्रेसन गाेल

७३औं मिनेटमा ट्रिन्काओकै पासमा कप्तान लियोनेल मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार...

कठोर कानुन भएपनि समाज नै नबदलिएसम्म कहाँ रोकिएला लैङ्गिक हिंसा ?

विगतको महिलाको अवस्थालाई तुलना गर्ने हो भने, तुलनात्मक रुपमा बर्तमानले महिलालाई अगाडी बढाउन मार्ग...

आज तीन सय ९६ स्थानीय तहमा अस्पतालको शिलान्यास हुँदै

अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न लागिएको छ । सबै स्थानीय...

बाग्लुङमा गुड्दागुड्दै जल्यो २ सय सीसीको ‘हिरो एक्स प्लस’ मोटरसाइकल (भिडियो सहित)

म्याग्दीका एक युवकले भर्खरै खरिद गरेको नयाँ मोटरसाइकलमा त्यस्तै भएको छ । म्याग्दीका विकास...

सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न सर्वोच्चको आदेश

बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न सर्वोच्च अदालतले आदेश...

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

आज मंसिर १५ गते साेमबार, यस्ताे छ आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०७७ साल मंसिर १५ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर...

कैलाश एयरको हेलिकप्टर चीलसँग ठोक्किँदा आकस्मिक अवतरण

नुवाकोटमा कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किँदा ठूलो दुर्घटनाबाट बचेको छ । आज दिउसो १ः४०...

चलचित्र ‘नालापानी’लाई सहयोग गर्न सञ्चारमन्त्रीलाई आग्रह

रिमेश अधिकारी निर्देशित चलचित्र ‘नालापानी’ लाई विषेश चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन...

वीपी प्रतिष्ठानमा इन्टर्न डाक्टरहरु आन्दोलित

दुई महिना अघि बुझाएको मागपत्र अझैसम्म पुरा नगरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न...

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर, चाँगुनारायण नगरपालिका ४ न्याचोपौवास्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक पक्राउ...

चीनको सिन्जियाङमा सयौं मुस्लिम धर्मगुरुहरु पक्राउ

चीनले हालै ६ सय १३ भन्दा बढी धर्मगुरुलाई पक्राउ गरेको नर्बेस्थित शरणार्थीसम्बन्धी संस्थाका अध्येता...

1 2 5 6 7 69 70