मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

ह्याम्स अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।

उनी केही दिन अस्पतालमै रहन सक्ने अनुमान गरीएको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com