तथ्यकाे आफूखुशी अपव्याख्या र भ्रष्टिकरण किन ?

यसरी दिउँसै रात पार्ने तथ्यहीन कुरा गर्नुकाे साटाे बरू आफू प्रधानमन्त्री रहेकाे बेला पहिल्यै...

हाेमनाथ घिमिरेकाे दुइ कविता

  सेवक सारा काम भए फजूल जनमा, सम्मान फोटो गरौ । खाली पुस्तकका बिचारहरुका,...

वीरगञ्जमा १७ वर्षिय युवतीको कोरोनाबाटै मृत्यु भएकाे पुष्टि

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । वीरगञ्ज कोरोना विशेष अस्पतालमा...

हुण्डी कारोवारी १९ लाख ९१ हजार सहित पक्राउ

१९ लाख बढि रकम सहित हुण्डी कारोवारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको...

भाटभटेनी सुपर मार्केटलाई ३ लाख जरिवाना

म्याद सकिएको पानी बिक्रि गरेको पाइएपछी भाटभटेनी सुपर मार्केटलाई कारवाही गरीएको छ । वाणिज्य,...

सुनसरीका डिएफओ र श्रीमती घुससहित अख्तियारको नियन्त्रणमा

सुनसरीका डिएफओ र उनकी श्रीमती घुस रकम सहित पक्राउ गरेका छन् । डिभिजन वन...

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा, पाँच थुनुवालाई पनि कोरोना संक्रमण

जिल्ला प्रशासन कार्यालयले आज डाकेको सर्वपक्षीय बैठकबाट निस्केको निष्कर्ष अनुसार महानगरपालिकाका ३२ वटै वडामा...

सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइला बस्ने २२...

यस्ताे महंगीमा ४५ रुपैंयामा १ क्विन्टल सोना मन्सुली चामल ! कसरी ?

उनले प्रति क्विन्टल ४५ रुपैंयाँ ३९ पैसामा ५ हजार क्विन्टल चामल उपलब्ध गराउने भन्दै...

मातापिताको हत्या गर्ने दुई तालीवानीलाई मार्ने किशोरीलाई ‘बहादुर’ नारी भन्दै प्रशंशा

आफ्ना मातापिताको हत्या गर्ने दुई तालीवानीलाई भक्लक्लै ढालिएकी एक किशोरीका पक्षमा सवत्र प्रशंशा भएको...

बेलका नगरपालिकाकी उपमेयरले किन भनिन् ‘धिक्कार छ दुईतिहाइ सरकार’

काठमाडौं । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले सरकारप्रति तीव्र असन्तुष्टि जनाउँदै पदबाट राजीनामा...

महानायक राजेश हमालका भाई राकेशको निधन

काठमाडौं । महानायक राजेश हमालका भाइको निधन भएको छ । हमालका भाइ राकेशको भारतको...

नेपाली बजारमा एप्पलको आइफोन एसइ २०२०, मुल्य कति ?

मोवाइल पारखीका लागि एप्पल कम्पनीका मोवाइल सर्वाधिक लोकप्रिय रहेका छन् । नेपालमा पनि एप्पलको...

२४ घण्टामा थपिए २ लाख ७९ हजार बढि, मृत्यु हुनेको संख्या पनि उच्च

काठमाडाैं । विश्वभर कोरोना संक्रमितको अहिलेसम्मकै धेरै मृत्यु भएको छ । पछिल्लो २४ घन्टाको...

वृद्धको मृत्युपछि हटाइयो तुइनको बकेट, बागमती प्रदेश सरकारले पक्की पुल बनाउने

मंगलबार तुइन तर्न खोज्दा लडेर ७७ वर्षिय वृद्धको मृत्यु भएपछि हेटौँडा उपमहानगरपालिका–१ स्थित त्रिभुवन...

प्रिमियर लिगमा चेल्सी शीर्ष चारको दौडमा सकस, च्याम्पियनसँग पराजित

इंग्लिस प्रिमियर लिगमा च्याम्पियन बनेको लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले...

कोरोना परीक्षण दर बढाउन सरकारले खरिद गर्यो ७ वटा ‘आरएनए एक्ट्रयाक्सन’ (रि-एजेन्ट) उपकरण

‘आरएनए एक्ट्रयाक्सन’ खरिद गरेसँगै अब प्रयोगशालाहरूले मेसिनको प्रयोगबाट आफ्नो परीक्षण क्षमतालाई दोब्बर बनाउन सक्ने...

नायिका सुष्मा कार्कीले नाइटाे ‘पियर्सिङ’ गर्दा गालीको वर्षा (भिडियो सहित)

नेपाली सिने क्षेत्रका कलाकार केही न केही गसिपमा अल्झिरहेको बेला चर्चामा आउन ‘लुट’की आइटम...

वीपी स्मृति दिवसमा बाल आश्रमलाई तरुण दलको सहयोग

३८ औं वीपी स्मृति दिवसको अवसरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दल केन्द्रीय समितिले...

‘शिर्ष नेताहरुको झगडामा पार्टी समाप्त पार्ने कार्य स्विकार्य छैन’

सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले नेपाली कम्युनिस्टहरुलाई आघात पुगेको नेताहरुले बताएका छन् ।

1 2 41 42 43 69 70