राजीनामा

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा; कटारी र त्रियुगामा मतगणना हुन सकेन

बुथ कब्जा गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको...

सबै मतदान केन्द्रमा कर्मचारी पुगिसके, मतदान केन्द्र धेरै हुँदा भिड नियन्त्रणमा समस्या

राजीनामा दिएका र अवकाश प्राप्त कर्मचारी पनि परेको भन्ने आएपछि त्यसलाई पछि परिवर्तन गर्नुपर्ने...

मेयर बादेले दिए राजीनामा, भन्छन्, ‘धोका दिने पार्टीमा बसिरहन मन लागेन’

सल्लाह गरेको भए आफू मान्ने पक्षमा भएको बताउँदै उनले आफूलाई गुमराहमा राखेको चित्त नबुझेको...

बागी उम्मेदवारलाई एकलौटी टिकट; धनगढी वडाध्यक्षसहित ५८ जनाद्वारा काँग्रेस परित्याग

एकलौटी गरेर बागी उम्मेदवारलाई टिकट दिइएको भन्दै वडा नम्बर ४ का वडाध्यक्ष दीपक थापासहित...

कांग्रेस केन्द्रीय सदस्य पूर्वमन्त्री अम्बिका बस्नेतद्वारा राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले आफ्नो पदबाट राजीनामा दिएकी छन्। नेपाली...

गण्डकी प्रदेश सांसद थापाले दिए राजीनामा

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको मेयरमा उम्मेदवार बनेका कृष्णबहादुर थापाले राजीनामा दिएका छन्।...

६३ जनप्रतिनिधिसहित विराटनगरका १४ वडा अध्यक्षले राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाबाट ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्। विराटनगर महानगरपालिकाका अनुसार वडा...

चुनावको मुखमा प्रदेशसभा सदस्य पदबाट राजीनामा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले आफ्नो सदस्य...

संसद्को गतिरोध अन्त्यका पाँच विकल्प

२३ साउन २०७८ बाट सुरु भएको अधिवेशनमा एमालेले संसद् अवरोधको नीति लियो ।

प्रदेश १ का मुख्यमन्त्रीले राजीनामा देलान् ?

प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

‘धारा ७६ (५)मा जानलाई राजीनामा दिनैपर्छ भन्ने छैन’

धारा ७६ (५) मा जानुको लागि राजीनामा गर्नैपर्छ भन्ने छैन । त्यो व्यवस्था कतै...

राप्रपाका ३१ नेताले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का ३१ नेताले राजीनामा दिएका छन् । पूर्वमन्त्री सुनिलबहादुर...

प्रधानमन्त्रीको प्रतिवादः ‘तपाईंहरू किचकिच गर्नुहुन्छ भने म बाँचुञ्जेल चुनाव लड्छु’

आफ्नो राजीनामाको माग उठेपछि प्रधानमन्त्री ओलीले त्यसको चर्को प्रतिवाद गरेका थिए । आफूभन्दा लामो...