मौसम

पश्चिम पहाडमा हावाहुरीसहित वर्षा, बाँकी भू-भागको मौसम कस्तो ?

नेपालमा अहिले भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको छ ।

उपत्यकासहित देशभर हावाहुरी र वर्षाको सम्भावना

बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भइ न्यून चापीय प्रणालीको रूपमा रहे पनि...

कमजोर बन्यो ‘अंपुन’ चक्रवात, यस्तो रहनेछ तीन दिनको मौसम

पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित...

शक्तिशाली ‘अंपुन’ चक्रवात कमजोर बन्दै, मौसममा सुधार

बंगालको खाडीमा बनेको शक्तिशाली ‘अंपुन’ चक्रवात कमजोर बन्दै गएपछि मौसममा सुधार भएको छ ।

काठमाडौंमा बिहानै वर्षा, कस्तो रहला दिनभरको मौसम ?

बंगालको खाडीको मध्य भागमा विकसित भएको शक्तिशाली चक्रवात ‘अंपुन’को प्रभावले पूर्वी नेपालको मौसममा बदली...

उपत्यकासहित देशभर तापक्रम बढ्यो, वर्षाको सम्भावना कति ?

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पूर्वी भूभागमा आंशिक बदली र बाँकी भूभागमा...

आज सामान्यतया मौसम सफा रहने, केही स्थानमा हावाहुरीसहित वर्षा

राति देशका अधिकांश क्षेत्रमा सामान्य बदली रहनेछ । पश्चिमी क्षेत्र र पूर्वी नेपालमा भने...

मौसममा क्रमिक सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

अहिले नेपालमा प्रिमनसुनको समय भएकाले प्रिमनसुनको प्रभावमात्र रहेको छ । प्रिमनसुनको प्रवृत्ति दिनमा घाम...

औसतभन्दा बढी वर्षा : मौसममा सुधार हुन अझै केही दिन लाग्ने

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ...

हावाहुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त...

पश्चिममा हावाहुरीसहित वर्षा, बाँकी भू-भागको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा...

काठमाडौंको मौसममा क्रमिकः सुधार, यस्तो छ तीन दिनको पूर्वानुमान

'अहिले देशभर प्रि-मनसुनको अवस्था छ, प्रि-मनसुनको अवस्थामा मौसम यस्तै हुन्छ,’ मौसमविद् सजिना शाक्यले भनिन,...

आज हावाहुरी र वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशका मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित...

पश्चिमी वायुको प्रभावले चिसो अझै कायम, आज पनि चट्याङसहित वर्षा

प्रिमनसुन सक्रिय रहनुका साथै बंगालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा...

अझै छैन मौसममा सुधारको संकेत, आज पनि हावाहरी र वर्षा

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्छ...

वैशाखमै असारजस्तै झरी किन ? यसो भन्छन् मौसमविद्

प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा...

अझै दुई साता मौसम नखुल्ने, आज पनि असिनासहित वर्षा

प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा...

चट्याङ र असिनासहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

दिउँसो धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ भने राती पनि...

बिहानैदेखि हावाहुरीसहित वर्षा, कहिले खुल्छ मौसम ?

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज...

असिनापानीसहित बर्षाको सम्भावना, कहिले सुध्रिएला मौसम ?

पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले...