गण्डकी प्रदेश

मनसुनसँगै गण्डकीमा उच्च सुरक्षा सतर्कता, उद्धार तथा प्राथमिक उपचारबारे अनुशिक्षण

मनसुनजन्य विपद्का लागि गण्डकी प्रदेश अति संवेदनशिल क्षेत्रमा पर्छ...

गण्डकी सरकारको दाबीः यो बजेट यथार्थ छ

'खर्च गर्न सक्ने क्षमताको विश्लेषण गरी यथार्थको धरातलमा टेकेर बजेट प्रस्तुत ल्याएका छौँ'

लोकाहामा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन

प्रदेशको गौरवको आयोजनाका रूपमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि रु. एक करोड विनियोजन...

भक्तपुरे शैलीका घर र ढुङ्गा बिछ्याइएको बाटोले पर्यटक बन्दीपुरतिर तानिँदै

गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेलीशैली झल्किने गरी घर बनाउन निषेध नै गरेको छ...

गण्डकीका १० पालिका प्रमुखः जोसँग हिजो हारे, उसैलाई आज हराए

हिजो आफूलाई हराएकै उम्मेदवारलाई आज आफैले हराएर विजयी...

जग्गा अभावका कारण प्रदेश गौरवका योजनामा अवरोध -मुख्यमन्त्री पोखरेल

फेवातालमा फुटट्र्याक निर्माण गर्न सके पोखरामा पर्यटकको बसाइ अवधि लम्ब्याउन सकिने...

प्रदेश प्रहरीको रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्रीलाई हस्तान्तरण

मस्यौदामा सात रणनीतिक लक्ष्य निर्धारण गरी सो लक्ष्य प्राप्तिका लागि कार्ययोजनासमेत तयार गरिएको छ...

कास्कीका प्रत्येक पालिकामा निर्वाचन कार्यालय

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै...

प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा समेट्न आग्रह

काठमाडौँ । विश्व सम्पदा दिवसको अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)...

सांसदको तलबभत्ता तीन पटक थपियो, जनताका कानून स्टोरमै

प्रदेशसभामा सुविधा सम्बन्धी विधेयक सहमतिमा छिटो पास गर्ने र जनजीविकासँग जोडिएका विधेयकमा अवरोध हुने...

नवलपुरको पोल्टामा गण्डकीको राजनीति, सांसदपिच्छे पद

सत्तापक्षले मात्रै होइन, प्रतिपक्षीले पाएको एउटा मात्रै लाभको पदमा पनि नवलपुर हाबी भएको छ...

गण्डकीमा पनि आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादी नेताको माग

लुम्बिनीमा जस्तै आलोपालोको माग राख्दा गठबन्धनलाई कुनै असर नपर्ने प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री...

डोबाटेको सट्टा मन्त्री बनेका थापा भन्छन्- अनर्गल प्रचार भयो, म मन्त्री बन्न नहुने हो ?

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनका विषयलाई लिएर उठेका सवालमा मन्त्री विन्दुकुमार थापाले ध्यानाकर्षण...

‘फोन आउला भनेर कुरिरहेँ, आएन’

डोबाटेको मन्त्री पद खोसिनुले कांग्रेसको राजनीतिमा ठूलो अर्थ बोकेको छ ।

गण्डकी प्रदेश : कांग्रेसले थप्यो तीन मन्त्री

यसअघि जसपालाई दुई मन्त्री दिने भनिएपनि अहिले सहमति तोडेर कांग्रेसले ५ मन्त्रालय लिएको छ...

‘सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ’

उहाँहरूले जसपा र राजीव गुरुङ मान्यज्यूसँग पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सहमति गर्नुभयो...

गण्डकी प्रदेश : दुई मन्त्रीले पाए मन्त्रालय, मनाङ्गे र आचार्य अझै बिनाविभागीय

जसपाका आचार्यले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने बताउँदै आएका छन् ।

गण्डकीका ४ बिनाविभागीय मन्त्रीले मन्त्रालय आजै पाउने

अब प्रदेशमा केन्द्रको सिफारिसअनुसारको मन्त्री बन्नेछन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, मनाङ्गेलाई साबिककै मन्त्रालय

माओवादी केन्द्रका मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्याको मन्त्रालय जिम्मेवारी पाउने भएका छन्।

मन्त्रीका आकाङ्क्षी धेरै, एउटै मन्त्रालयमा धेरैको दाबी

आकांक्षी धेरै हुनुभयो । अब केन्द्रले मिलाउँछ होला ।

1 2