काठमाडौं

काठमाडौँ महानगरमा अझै पनि बालेनकै पकड; स्थापितले पछ्याउँदै

जम्मा २३७४ मतगणना भएकोमा बालेनले ९८० मत प्राप्त गरेका छन् भने स्थापितले ८०० मत...

काठमाडौँ महानगर अपडेट; बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित

जम्मा २२८३ मतगणना भएकोमा बालेनले ७३६ मत प्राप्त गरेका छन् भने स्थापितले ६२० मत...

५८३ मतका साथ बालेनको अग्रता कायमै, स्थापित पछिपछि

काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवातबाट अग्रता कायम राखेका छन्...

काठमाडौँ महानगरको मतपेटिका सङ्कलनको क्रम अझै जारी

मतपेटिका सङ्कलन कार्य नै सम्पन्न नभइसकेको अवस्था हुँदा मतगणना सुरु हुन अझै समय लाग्ने...

राष्ट्रिय सभागृहमा महानगरका मतपेटिकाहरूको जाम (तस्वीरहरू)

मतपेटिका तह लगाइसकेपछि काठमाडौँ महानगरमा खसेका मतको गणना शुरू हुने...

विवेकशील साझाकी नेत्री बासकोटाले दिइन् मतदान

नेत्री बासकोटा स्वयंले पनि पार्टीका तर्फबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएकी छन्...

काठमाडौँको कलङ्कीमा टिप्परको ठक्करबाट एक पुरुषको मृत्यु

तीनतले घरको माथिल्लो तलामा काम गर्ने क्रममा मंगलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको...

श्री एयरलाइन्सको विमानको इन्जिन फेल, काठमाडौँमा आकस्मिक अवतरण

८७ जना यात्रुसहित धनगढीका लागि उडेको सो विमान यतिबेला पुनः काठमाडौँ फर्किँदै...

‘ग्लोबल फ्रेन्डशीप आर्ट फेष्टिवल’ सुरु

उत्सवले एकअर्काको मूल्य मान्यतालाई स्वीकार गर्न सघाउने...

जनताको सेवामा समर्पित उम्मेरवारलाई जिताउनुहोस् -नेत्री भुसाल

माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जिते कृषि र पर्यटनलाई विशेष प्राथमिकता...

काठमाडौँमा गठबन्धनको चुनावीसभा शुरू

राजधानीको रत्नपार्कमा सुरु यस सभालाई गठबन्धनका शीर्ष नेताहरूले सम्बोधन गर्ने...

एक राउण्ड गोली र सालकको खपटासहित पक्राउ

कोठा जाँच गर्ने क्रममा लुकाइराखेको अवस्थामा उक्त गोली र वस्तुसहित फेला पारी...

घरको छतबाट खसेर ठमेलमा एक वृद्धको मृत्यु

आफ्नै १० तले घरको छतमा पानी ट्याङ्की राख्ने ठाउँ हेर्न जाने क्रममा छतबाट चिप्लिएर...

स्वयम्भूमा मृत भेटिएका व्यक्तिको हत्या भएको खुलासा

घटना शंकास्पद देखिएपछि फरेन्सिक विभागका चिकित्सकको टोली र तालिमप्राप्त कुकुरसमेतको परिचालन गरिएको...

मेयर उम्मेदवार रजनी; मेयर नहुँदै समाजसेवा, तीन विषयमा डिग्री

राज्यबाट एक पैसा पनि सुविधा नलिने खाली अधिकारको पूर्ण प्रयोग गरेर गर्दै आएका कामहरू...

डम्पिङ साइट पुग्ने बाटो बन्द हुँदा काठमाडौँबाट फोहर उठेन

विगत ६ दिनदेखि जारी सडक अवरोधका कारण फोहर विसर्जनमा समस्या...

टोखा नगरपालिका प्रमुखमा १४ जनाको उम्मेदवारी

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका प्रमुखको लागि १४ जनाको उम्मेदवारी परेको छ। वैशाख ३०...

एमालेद्वारा गोकर्णेश्वरमा उम्मेदवार तय

काठमाडौँ । नेकपा एमालेले काठमाडौँको गोकर्णेश्वर नगरपालिका आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ। एमालेले गोकर्णेश्वरको...

सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तह निर्वाचनको चहलपहल

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ। दलका नेता...

काठमाडौंका यी स्थानमा छन् १०० जनाभन्दा बढी संक्रमित

असन, कोटेश्वर, टेकु, न्यूरोड, कुलेश्वर, कीर्तीपुर र चन्द्रागिरिमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन्...