राष्ट्रिय सभागृहमा महानगरका मतपेटिकाहरूको जाम (तस्वीरहरू)

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत् काठमाडौँ महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ।

मतदान कार्य सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिँदैछ। चौरदेखि पेटी र भर्याङभरि मतपेटिकाको लस्कर लाग्दा सभागृहमा मतपेटिका तह लगाउन धौ-धौ परेको देख्न सकिन्छ।

‍महानगरभरिका मतपेटिकाहरू सभागृह लैजाने क्रममा सभागृह परिसरमा मतपेटिकाको जाम देखिएको हो। मतपेटिका तह लगाइसकेपछि काठमाडौँ महानगरमा खसेका मतको गणना शुरू हुने बताइएको छ।

तस्वीरहरूः
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका
सभागृहमा मतपेटिका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *