काठमाडौँ महानगरमा अझै पनि बालेनकै पकड; स्थापितले पछ्याउँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन्द्र साह (बालेन)को अग्रता कायमै छ भने नेकपा एमालेका केशव स्थापित केही मतले पछि परेका छन्।

जम्मा २३७४ मतगणना भएकोमा बालेनले ९८० मत प्राप्त गरेका छन् भने स्थापितले ८०० मत हात पारेका छन्। त्यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले हालसम्म ५९४ मत प्राप्त गरेकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *