स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि?

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम आइसकेको छ...

शान्तिपूर्ण निर्वाचनका लागि बागलुङका ६ जिल्ला प्रहरी कार्यालय पुरस्कृत

स्थानीय तह निर्वाचन–२०७९ हालसम्मकै नमूना निर्वाचन भएको दाबी...

काठमाडौँ मेयरमा १३२६४ मतसहित बालेन शाह अगाडि

स्थापितभन्दा ५९५२ मतले बालेन शाह अगाडि...

बाँकेको जानकी र बैजनाथमा मतगणना स्थगित

मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको आरोप...

हुम्लाको सिमकोटमा माओवादीका भण्डारी विजयी

माओवादीका विजय भण्डारीले २८८२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाहीलाई हराएका हुन्...

काठमाडौँमा ८७८१ मतसहित बालेन शाह शीर्ष स्थानमा (पछिल्लो मतपरिणामसहित)

निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितसँग ४०८२ को मतान्तर बनाएका छन् भने कांग्रेसकी सिंहसँग ४८०१ को...

सर्वदलीय बैठकपछि भरतपुरमा मतगणना पुनः सुचारु (पछिल्लो मतपरिणामसहित)

बदर मतलाई समेत सदर गरेको भन्दै नेकपा एमालेले विरोध गरेको थियो...

भरतपुरमा विवाद: सहमति बनाउन मतगणनास्थल पुगे सिडिओ तामाङ

भरतपुर मतगणनाको पछिल्लो अपडेट यस्तो...

बैतडी सुर्नयाको अध्यक्षमा एमालेका कुँवर निर्वाचित

सुर्नयामा नेपाली कांग्रेसबाहेक सत्ता गठबन्धनका अन्य चार दलबीच चुनावी तालमेल भएको थियो...

ललितपुर महानगर प्रमुखमा कांग्रेसका चिरीबाबुको अग्रता

कांग्रेसका चिरीबाबुले ४३१२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले २०३८ मत पाएका छन्...

बढी मतपत्र भेटिँदा भीमदत्तमा स्थगित मतगणना सुरु भएन, पुनः मतदान गर्न माग

दिउँसो १२ बजेदेखि रोकिएको भीमदत्तको मतगणना ७ घण्टा बित्न लाग्दा पनि सुरु हुन सकेको...

पाल्पाको रम्भामा मतगणना स्थगित

शनिबारदेखि नै रोकिएको मतगणना अझै शुरू हुन सकेन...

दैलेख नौमुलेको नतिजा सार्वजनिक; को–को भए निर्वाचित? (सूचीसहित) 

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी ३ हजार २०० मतसहित विजयी...

काठमाडौँ महानगरमा अझै पनि बालेनकै पकड; स्थापितले पछ्याउँदै

जम्मा २३७४ मतगणना भएकोमा बालेनले ९८० मत प्राप्त गरेका छन् भने स्थापितले ८०० मत...

बाँड्न थालियो मतदाता परिचयपत्र, कहाँ जाने लिन ?

स्थानीय तह निर्वाचन आउन अब दुई दिन मात्र बाँकी छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित सम्पन्न गर्न गृहमन्त्री खाणको निर्देशन

‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन...

कुन दलबाट कुन पदमा कति पर्‍याे उम्मेदवारी ?

उम्मेदवारको संख्या १ लाख ५० हजार नाघ्यो, एमालेबाट सबैभन्दा धेरै उम्मेदवारी

एक लाख ३७ हजार मनोनयन : महिला उम्मेदवार न्यून

एउटा पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई उठाउनै पर्ने बाध्यता दलहरूलाई छैन ।

निर्वाचन आचारसंहिता लागू, के-के गर्न पाइँदैन ?

आगामी स्थानीय तह निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ ।

स्थानीय तह निर्वाचन: १ करोड ८० लाख मतदाता

दलहरूले चुनावलाई लक्षित गर्दै सुरु गरेका कार्यक्रम अब तीव्र हुनेछन् ।