दैलेख नौमुलेको नतिजा सार्वजनिक; को–को भए निर्वाचित? (सूचीसहित) 

सुर्खेत । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी ३ हजार २०० मतसहित विजयी भएका छन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २ हजार ५ सय ४४ मत प्राप्त गरेका छन् भने एमालेका शशिराम विश्वकर्माले १ हजार ९ सय २० मत ल्याएका छन्।

यस्तै, उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २ हजार ८ सय ३४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी अमृता सिंहले दुई हजार चार सय ५ र एमालेकी गीता चन्दले १ हजार ९ सय १८ मत प्राप्त गरिन्। नौमुलेमा माओवादी र समाजवादीको गठबन्धन थियो।

वडा नं १
वडा अध्यक्ष
रुपेशकुमार थापामगर– नेपाली कांग्रेस ४०० मत

सदस्य
भुवान शाही– नेपाली कांग्रेस ३९२ मत
लालबहादुर हमाल– नेपाली कांग्रेस ३८० मत

महिला सदस्य
करिमा सुनार– नेकपा एमाले ३८७ मत

दलित महिला सदस्य
नरमा सुनार– नेपाली कांग्रेस ३९३ मत

वडा नं २
वडा अध्यक्ष
दुर्गप्रसाद शर्मा– नेपाली कांग्रेस ४८२ मत

सदस्य
हर्कबहादुर घर्ती मगर– नेपाली कांग्रेस ४०१ मत
तिलकबहादुर सिंह– नेकपा माओवादी केन्द्र ३९७ मत

महिला सदस्य
देवी सिंह (शाही)– नेपाली कांग्रेस मत ४५७

दलित महिला सदस्य
रत्ना सुनार– नेपाली कांग्रेस ४५० मत

वडा नं ३
वडा अध्यक्ष
नरबहादुर पुरी– नेपका एमाले ४१८ मत

सदस्य
बलबहादुर रावत– नेकपा एमाले ३६० मत
नबिन थापा मगर– नेकपा एमाले ३५१ मत

महिला सदस्य
अमृता घर्ती– माओवादी केन्द्र ३२४ मत

दलित महिला सदस्य
पम्फा सुनार– नेकपा एमाले ३७४ मत

वडा नं ४
वडा अध्यक्ष
चन्दलाल बस्नेत– नेपाली कांग्रेस ४७४ मत

सदस्य
भरत बुढामगर– नेपाली कांग्रेस ४४७
इन्द्रबहादुर दर्लामी मगर– नेपाली कांग्रेस ४४४ मत

महिला सदस्य
नैकला बुढा मगर– नेकपा समाजवादी ३१३ मत

दलित महिला सदस्य
कला नेपाली– नेपाली कांग्रेस ४६३ मत

वडा नं ५
वडा अध्यक्ष
कृष्णबहादुर सलामी– नेपाली कांग्रेस ५४९ मत

सदस्य
जंगबहादुर विक– नेकपा एकीकृत समाजवादी ५३२ मत
मनबहादुर कामी– नेकपा एकीकृत समाजवादी ५२० मत

महिला सदस्य
हिरा बुढा– नेकपा एकीकृत समाजवादी ५५८ मत

दलित महिला सदस्य
डिलमाया सुनार– नेकपा एकीकृत समाजवादी ५५९ मत

वडा नं ६
वडा अध्यक्ष
लालबहादुर चन्द– नेपाली कांग्रेस ३८३ मत

सदस्य
ऐमान सिंह रानामगर– नेकपा एकीकृत समाजवादी ३६० मत
देवी थापा मगर– नेकपा एकीकृत समाजवादी २९९ मत

महिला सदस्य
डिलसरा तारम– नेकपा एकीकृत समाजवादी ३६३ मत

दलित महिला सदस्य
खगीसरा विक– नेकपा एकीकृत समाजवादी ३३७ मत

वडा नं ७
वडा अध्यक्ष
टेकबहदुर सिजाली मगर– नेपाली कांग्रेस २७० मत

सदस्य
कृष्णबहादुर चन्द– नेपाली कांग्रेस २४८ मत
दलबहादुर वस्नेत– नेपाली कांग्रेस २३९ मत

महिला सदस्य
शिपकला बस्नेत– नेपाली कांग्रेस २६८ कत

दलित महिला सदस्य
डिलसरा कामी– नेपाली कांग्रेस २६७ मत

वडा नं ८
वडा अध्यक्ष
दिपकबहादुर हमाल– नेकपा एकीकृत समाजवादी ५८७ मत

सदस्य
रणबहादुर रानामगर– नेकपा एकीकृत समाजवादी ५७१ मत
वीरबहादुर चन्द– नेकपा एकीकृत समाजवादी ५५० मत

महिला सदस्य
शान्ति शाही– नेकपा एकीकृत समाजवादी ५८७ मत

दलित महिला सदस्य
पुर्णा विक– नेकपा एकीकृत समाजवादी ५८७ मत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *