एमालेद्वारा गोकर्णेश्वरमा उम्मेदवार तय

काठमाडौँ । नेकपा एमालेले काठमाडौँको गोकर्णेश्वर नगरपालिका आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ।

एमालेले गोकर्णेश्वरको मेयरमा उद्वव विष्ट र उपमेयरमा सान्नानी लामालाई टिकट प्रदान गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *