श्री एयरलाइन्सको विमानको इन्जिन फेल, काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक विमानको इन्जिन फेल भएको छ।

८७ जना यात्रुसहित धनगढीका लागि उडेको सो विमान यतिबेला पुनः काठमाडौँ फर्किँदैछ। २२३ उडान नंको उक्त विमानलाई त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराउने तयारी भइरहेको छ ।

विमानमा क्याप्टेन बी. राजवंशीले छन्।

प्रतिक्रिया

2 thoughts on “श्री एयरलाइन्सको विमानको इन्जिन फेल, काठमाडौँमा आकस्मिक अवतरण

  1. Dhawn marg purai khulla rakhne, firefighting team dayabaya tayar garne medical team, ambulance doctors ra anya jana shakti tayari halatma dhawn marg najikai gadima rakhne

Leave a Reply

Your email address will not be published. Required fields are marked *