सरोज बस्नेत

नेवि संघले जलायाे गभर्नरकाे पुत्ला (तस्वीरसहित)

नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस ईकाइले गभर्नर महाप्रसाद अधिकारीकाे पुत्ला जलाएकाे छ ।

गभर्नरविरुद्ध ३ विद्यार्थी संगठनको ‘मिम’ प्रदर्शन (तस्वीरसहित)

गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै माइतीघर मण्डलमा 'मिम; प्रदर्शन भएकाे छ ।

प्रदेश १ काे नाम लिम्बुवान किरात राख्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्वीरसहित)

विराटनगरमा बिहीवार पनि प्रदेशकाे नाम लिम्बूवान किरात राख्न माग गर्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन भएकाे...

जोरपाटीमा निस्किएको ‘मिथेन ग्यास’ करिब १७ घण्टापछि रोकियो, के’मा प्रयोग हुन्छ यो ग्यास ?

सानो प्वालबाट एकैपल्ट हाइप्रेसरमा बाहिर निस्किदा यस्तो हुन्छ ।

साउनको पहिलो सोमबार गोकर्णेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)

भगवान् शिवको प्रिय महिना साउन र प्रिय बार सोमबार मानिन्छ ।

श्रावणकाे पहिलाे दिन हरियो चुरा र मेहेन्दी लगाउनेको भिड (तस्वीरसहित)

श्रावण महिनाकाे पहिलाे साता काठमाडौँ न्यूरोडकाे विशाल बजार क्षेत्र र इन्द्रचोकमा रहेका पोते पसलमा...

गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप, केही घाइते (तस्बिरहरू)

बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘साताका सात’ तस्बिर

हेर्नुहोस् यो साता विभिन्न स्थानमा खिचिएका सात तस्बिर...

भारत सरकार र जनताका तर्फबाट नेपाललाई राहत सामाग्री (तस्बिरहरू)

भारत सरकार र जनताकातर्फबाट नेपाललाई राहत सामाग्री उपलब्ध गराइएको हाे ।

गभर्नर महाप्रसादविरुद्ध अखिल क्रान्तिकारीकाे प्रदर्शन (तस्वीरसहित)

गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म आन्दोलन जारी रहने संगठनले जनाएको छ ।

उपसभामुख निर्वाचन : एमालेकी विद्या भट्टराईले पनि गराइन् मनाेनयन दर्ता (तस्बिरसहित)

यसअघि गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनाेनयन दर्ता गराएकी छन् ।

उपसभामुख निर्वाचन : गठबन्धनकाे तर्फबाट कांग्रेसकी पुष्पा भुसालले गराइन् मनाेनयन दर्ता (तस्बिरसहित)

संसद् सचिवालयकाअनुसार मनाेनयन दर्ता आज बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म गराउन सकिने छ...

उपसभामुखकाे निर्वाचन प्रक्रिया शुरू, गठबन्धनकाे तर्फबाट मनाेनयन दर्ता गराउँदै पुष्पा भुसाल (तस्बिरहरू)

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले २०७६ माघ ६ गते पदबाट राजीनामा दिएयता उक्त पद रिक्त...

भृकुटीमण्डप आगलागी तस्वीरमा

आगलागीका कारण गोदाम पूर्णरूपमा नष्ट भएको छ ।

गुरु पूर्णिमामा गुरुजनप्रति सम्मान (तस्बिरहरू)

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

1 2 38 39 40 72 73