गभर्नरविरुद्ध ३ विद्यार्थी संगठनको ‘मिम’ प्रदर्शन (तस्वीरसहित)

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै माइतीघर मण्डलमा ‘मिम; प्रदर्शन भएकाे छ ।

कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ, माओवादी समर्थित अखिल (क्रान्तिकारी) र नेकपा एस समर्थित अनेरास्ववियुका विद्यार्थीहरूले संयुक्त रूपमा प्रदर्शन गर्दै गभर्नर अधिकारीकाे राजीनामा समेत माग गरेका हुन् ।

विरोध कार्यक्रममालाई नेबि संघका दुजाङ्ग शेर्पा, क्रान्तिकारीकी पंचा सिंह र अनेरास्ववियुका सुदेस पराजुलीले सम्बोधन गरेका थिए ।

प्रदर्शनकारीले गभर्नरको राजीनामा वा बर्खास्तीको माग राख्दै व्यंग्य चित्रसमेत प्रदर्शन गरेका थिए ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =