उपसभामुख निर्वाचन : एमालेकी विद्या भट्टराईले पनि गराइन् मनाेनयन दर्ता (तस्बिरसहित)

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पनि प्रतिनिधि सभाकाे उपसभामुख पदका लागि मनाेनयन दर्ता गराएकी छन् । उनले एमाले सांसद कृष्णभक्त पाेखरेलकाे समर्थन र सांसद शान्ता चाैधरीकाे प्रस्तावमा मनाेनयन दर्ता गराएकी हुन् ।

यसअघि गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले मनाेनयन दर्ता गराएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *