गभर्नरविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप, केही घाइते (तस्बिरहरू)

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीविरुद्धको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । अधिकारीको को राजीनामा माग्दै नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्रममा प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *