भारत सरकार र जनताका तर्फबाट नेपाललाई राहत सामाग्री (तस्बिरहरू)

काठमाडौँ । भारत सरकार र जनताका तर्फबाट नेपाल सरकारलाई राहत सामाग्री उपलब्ध गराइएको छ । बिहान गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामाग्री उपलब्ध गराइएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई ती सहयोग सामाग्री हस्तान्तरण गरे । २ हजार ९८४ थान टेन्ट र १० थान मोटर जडित रबरको उद्धार डुङ्गा सहयोग स्वरूप नेपाललाई प्रदान गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *