सरोज बस्नेत

तयार हुँदै मखमलीको माला (तस्बिरहरू)

तिहार नजिकिएसँगै गुण्डुमा मखमली फूल टिप्न किसानहरूलाई भ्याई नभ्याई हुन थालेको छ ।

काँठ क्षेत्रमा धान भित्र्याउन भ्याइनभ्याइ (तस्बिरहरू)

आजकल पहिलेजस्तो मेला/पर्म नचल्ने अनि खेताला नि भनेको बेला नपाइने मुख्य समस्या काठ क्षेत्रमा...

बालबालिकालाई भिटामिन ए (तस्बिरहरू)

कार्तिक ८ गतेसम्म ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी र बाल भिटा पनि खुवाइने...

पाला बनाउन व्यस्त भक्तपुरका ‘कुम्ह:’ (तस्बिरहरू)

उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

बङ्गलादेशका हिन्दूहरूको हत्याको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । बङ्गलादेशमा इस्लामिक जिहादी समूहले त्यहाँका हिन्दुहरूको सामुहिक हत्या गरेको विरोधमा आज माइतीघरमा...

कुशवाहामाथिको दुर्व्यवहारविरुद्ध ईन्जिनियरहरूको प्रदर्शन (तस्बिरहरू)

नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेश र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले आज पाखुरामा कालो...

कहिँ नभएको जात्रा हाँडीगाउँमा (तस्बिरहरू)

हाँडीगाउँका ३ स्थानबाट एकै समयमा रथ निकालेर शहर परिक्रमा गराएपछि पुनः एकै ठाउँमा भेला...

तयार हुँदै काष्ठमण्डप (फोटोफिचर)

काठमाडौँ, वसन्तपुरको मरु टोलस्थित काष्ठमण्डप ०७२ सालको भूकम्पले भत्काएको थियो ।

भक्तपुरस्थित द्योछें (देवघर) मा राष्ट्रपतिद्वारा पूजाअर्चना (तस्बिरहरू)

यसअघि राजाले देवताघरमा पुगी नवदुर्गा भवानीको दर्शन गर्ने गरेका थिए ।

रुबी खानले तोडिन् अनशन (तस्बिरहरू)

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले रुबीलाई जुस खुवाएर अनसन तोडाएका हुन् ।

झरीमा रुझ्दै फूलहरू (फोटोफिचर)

काठमाडौँ । शरद ऋतुलाई फूलहरूको ऋतु पनि भनिने गरिन्छ । असोज-कार्तिक अर्थात् दसैँ तिहार...

साफको उपविजेता राष्ट्रिय फुटबल टिमलाई स्वदेशमा स्वागत (तस्बिरहरू)

साफ च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ ।

गोकर्णेश्वरमा देखाइयो ३०० वर्ष पुरानो देवी नाच (तस्बिरहरू)

नाच्ने मानिसहरू नभएपछि ३७ वर्षसम्म यो नाच देखाइएको थिएन ।

सेलाइयो महाकालीको मूर्ति (तस्बिरहरू)

नेपालको तराई क्षेत्रमा बसोबास गर्ने हिन्दुहरूले भने दसैँमा टिका लगाउनुभन्दा पनि महाकालीको आराधना गरेर ...

‘बाल आश्रम’को दसैँ (तस्बिरहरु)

१२ बालबालिकाहरूलाई संस्थाकी अध्यक्ष रोजिना बिष्ट र उनका श्रीमानले टीका जमरा लगाइ दिए ।

1 2 48 49 50 58 59