बालबालिकालाई भिटामिन ए (तस्बिरहरू)

काठमाडौँ । आजदेखि देशभर भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत कार्तिक ८ गतेसम्म ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी र बाल भिटा पनि खुवाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *