गोकर्णेश्वरमा देखाइयो ३०० वर्ष पुरानो देवी नाच (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरमा ३०० वर्षभन्दा बढी पुरानो देवी नाच सम्पन्न भएको छ ।

दसैँको टीकाको दिन नचाइने उक्त नाच गोकर्णेश्वरको ऐतिहासिक स्थान ‘देसे’मा यसवर्ष पनि टीकाको दिन नचाइएको हो ।

नाच्ने मानिसहरू नभएपछि ३७ वर्षसम्म यो नाच देखाइएको थिएन । ४ वर्षअघि स्थानीय युवाहरूको सक्रियतामा पुनः यस नाचलाई नियमित रूपमा नचाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *