प्रकाश ढकाल

गण्डकीमा ७ जना सदस्य निर्विरोध निर्वाचित, अरु पदमा प्यानलका उम्मेदवार

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत ७ जना निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार...

कांग्रेस गण्डकीमा अर्जुन र शुक्रराजका दुई प्यानल

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत गण्डकी प्रदेशमा केन्द्रीय गुटको छाया नराम्रोसँग देखिएको छ...

गण्डकीमा देउवालाई काउन्टर दिन पौडल पक्षको उम्मेदवारी

संस्थापन इतर समूहले देउवालाई काउन्टर दिने गरी व्यक्तिको छनोट गरेको छ ।

कांग्रेस अधिवेशन : कास्कीमा बहुमत नआएपछि फेरि मतदान हुँदै

विधानमा सभापतिका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनै पर्ने बाध्यकारी व्यवस्था छ ।

कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

भागवत प्रकाश मल्ललाई ३२ मतान्तरले पराजित गरी थापा सभापति बनेका हुन् । 

कसरी बन्यो एमाले महाधिवेशनको चर्चित स्टेज ?

मञ्च निर्माणमा ५० लाखभन्दा बढी खर्च भएको पहारीले जानकारी दिए ।

कांग्रेस महाधिवेशन : गण्डकी सभापतिमा कास्कीकै ३ दाबेदार

नै जना २०७४ को निर्वाचनमा कास्कीबाट पराजित भएका थिए ।

कास्कीमा राहदानी वितरण स्थगित

विद्युतीय प्रणालीमार्फत वितरण गर्ने तयारी गरेपछि राहदानी वितरण स्थगित भएको हो । 

तत्काल मेडिकल कलेज खोल्न डा. केसीको माग

संविधानले गुणस्तरीय, सस्तो, सुलभ रूपमा शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच ग्यारेन्टी गरेको छ ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिने कांग्रेस नेता घलेको घोषणा

पोखरा । नेपाली कांग्रेसका नेता हरिबहादुर घलेले आसन्न १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने...

कास्की कांग्रेसमा ‘लोकल प्यानल’, सबै क्षेत्रमा गुटका उम्मेदवार

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन चल्दै छ ।

पोखरा पर्यटकीय राजधानी बहस : प्रदेशले फेरि पठायो सिफारिस 

 प्रदेश सरकारले दोस्रो पटक पर्यटकीय राजधानी घोषणा गरिदिन सिफारिस पठाएको छ ।

ड्रोनबाट देखिएको पोखराको भाइरल रोड (भिडिओ)

याम्दीमा निर्माण भएको याे सडक र रंगरोगन सामाजिक सञ्जालमा भाइरल छ ।

फेवातालमा ७७ अर्बको गुरुयोजना, ६ हजार रोपनी जग्गा अधिग्रहणको प्रस्ताव

पोखरा । पोखराको फेवातालमा नेपालकै सबैभन्दा महँगो गुरुयोजना बनाइएको छ । तालको सौन्दर्यीकरणका लागि...

1 2 33 34 35 42 43