चुनाव विशेष

ताप्लेजुङको दुर्गम क्षेत्रका मतपेटिका हेलिकोप्टरमार्फत ल्याउन सिफारिस

ताप्लेजुङको दुर्गम क्षेत्रका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत मुख्य निर्वाचन कार्यालयसम्म ल्याउन निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।

1 2 51 52 53 73 74