चुनाव विशेष

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार घिमिरे ५ बुँदे मागसहित अनसनमा

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका डा. सचिन घिमिरे अनसनमा बसेका छन् ।

1 2 50 51 52 73 74