सुदूरपश्चिम

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

उनी कालिजमात्र होइन, कुखुरा, लौकट र टर्की पाल्छन् ।

तारजाली नाघेर बाटो काट्नेलाई खादाले सम्मान गरेका मेयर हमाल विवादित !

एक व्यक्तीलाई खादा ओढाएर सम्मान गरिएको फोटो मेयर हमालले हटाएका छन् ।

बाचेनन् ड्युटीमै ढलेका हवलदार

बैतडीमा ड्युटी गर्दागर्दै ढलेका प्रहरी सहायक हवलदारको मृत्यु भएको छ ।

फागुन २१ गतेभित्र विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह

सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने लबिङ माओवादी केन्द्रको छ ।

प्रदेशको इमेज सुधार आवश्यक : मन्त्री शाही

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले प्रदेशको इमेज सुधार आवश्यक...

निक्षेप फिर्ता माग्दै बचतकर्ता आन्दोलित

सहकारीले पैसा हिनामिना गर्न खोजेको उनीहरुको आरोप छ ।

उद्धार/उपचारको पर्खाइमा ‘मानसिक सन्तुलन’ गुमाएकी बाजुराकी धौली

उमेरकै मानसिक सन्तुलन गुमाएकी उनी उपचारको पर्खाइमा रहेकी हुन् ।

गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाले गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास...

विद्यार्थी राजनीतिबाट उदाएका दुई युवा बने मन्त्री 

मन्त्रीका रूपमा नरेश शाही र प्रकाश देउवाले पदभार ग्रहण गरेका हुन् ।

सुदूरपश्चिम सरकारमा कांग्रेस र एसबाट १/१ मन्त्री बन्दै, शपथ आजै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने...

शपथ लिँदै सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाह

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

सुदूरपश्चिममा अबका मुख्यमन्त्री कांग्रेसका कमलबहादुर शाह

एमालेबाट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका राजेन्द्र रावल नेतत्वको सरकार ढलेसँगै अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार...

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, विश्वासकाे मत माग्दै मुख्यमन्त्री रावल [LIVE]

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ ।

देशभरिबाटै उत्कृष्ट बनेको एसपीएको ‘आइटी प्रोजेक्ट’ काठमाडौँमा प्रदर्शन हुने

धनगढी – केही समयअघि इन्जियिनर भीम पुन व्यक्तिगत कामले मालपोत कार्यालय धनगढी पुगेका थिए...

रातो कार्पेटमा उपमेयरले सलामी लिएपछि…

धनगढीकी उपमेयर कन्दकला रानाले रातो कार्पेटमा सलामी लिएकी हुन् ।

मुख्यमन्त्री रावल विश्वासको मत पाउनेमा ढुक्क

सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावल भोलि विश्वासको मत लिने तय भएकाे छ ।

सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

दुवै बुहारीलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ ।

अनाथालयमा यौनशोषण गरेको अभियोगमा सञ्चालक पक्राउ

पक्राउ परेका चन्दमाथी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

बञ्चरोले हानेर छोराले गरे आमाको हत्या

कैलालीमा छोराले बञ्चराे प्रहार गरी आमाकाे हत्या गरेका छन् ।

सुदूरपश्चिमका भूकम्प पीडितलाई तत्काल राहत प्रदान गर्न माग

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लाका भूकम्प पीडितले अहिलेसम्म सरकारबाट कुनै राहत नपाएको...

1 2 33 34 35 119 120