फुटबल
मूख्य प्रशिक्षक अल्मुताइरीलाई सरकारको सम्मान
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी सम्मानित भएका छन् ।...
क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा
खेलमा इजिप्टका लागि मोहम्मद सलाहले पनि गोलका केही प्रयास गरे पनि सफल हुन सकेनन्।
एट्लेटिको बिलबाओसँग रियल म्याड्रिड स्तब्ध
बिलबाओको जितसँगै सेमिफाइनल समीकरण पुरा भएको छ।
एन्फाको निर्वाचन कमिटी गठन
निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको...
अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल
अब्दोउ डिलोसले ७० औँ मिनेटमा पहिलो गोल गर्दै सेनेगललाई अग्रता दिलाए।
मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित
काठमाडौँ। नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान...
सुदूरपश्चिम खप्तड गोल्डकप फागुनमा, विजेतालाई २१ लाख
धनगढी । सुदूरपश्चिम मुख्यमन्त्री पाँचौँ अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता आगामी फागुनमा हुने भएको...
अफगानिस्तानलाई पराजित गर्दै २४ वर्षपछि इंग्ल्यान्ड फाइनलमा
यू-१९ विश्वकपमा इंग्ल्यान्डले २४ वर्षपछि फाइनलमा स्थान बनाएको छ ।
मैत्रीपूर्ण खेल ‘खल्लो’ बनेको दिन !
विश्वमा धेरै राम्रा खेलाडी आफ्नो मैदानको 'इगो' कन्ट्रोल गर्न नसक्दा करिअरको उत्कर्षमा नै करिअर...
मरिससमाथि नेपालको जित
नेपाल र मरिससले पहिलोपटक मैत्रिपूर्ण फुटबल खेलेका हुन् । तर दोस्रो खेलमा भएको तनाबले...
मैत्रिपूर्ण खेलमा तनाब, दुबै टिमका खेलाडी र नेपालका गोल किपिङ प्रशिक्षकलाई रातो कार्ड
काठमाडौँ । नेपाल र मरिससको दोस्रो मैत्रीपूर्ण खेल तनाबपूर्ण भएको छ । दोस्रो हाफको...
मरिसससँग नेपालको १-० को अग्रता
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले मरिसससँगको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को अग्रता लिएको...
साबिक विजेता पिएसजी अन्तिम १६ बाटै बाहिरियो
काठमाडाैँ । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेइन (पिएसजी) फ्रेन्च कपमा...
लगातार दोस्रो जितको खोजीमा नेपाल
खेल बेलुका पौने ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
एरिक्सन ब्रेन्टफोर्डमा अनुबन्ध, भन्छन्- मैदान उत्रन तयार छु
काठमाडौँ । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग फर्किएका छन् । प्रिमियर लिग...
अफ्रिकन कप अफ नेशन्सको सेमिफाइनल समीकरण पूरा
अफ्रिकी कप अफ नेशन्सको सेमिफाइनल समीकरण पूरा भएको छ ।
दशकपछिकाे मैत्रीपूर्ण खेलमा नेपालकाे जित
खेलको ५५ औं मिनेटमा विमल घर्तीमगरले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए ।
विमलको गोलमा मरिससविरुद्ध नेपाललाई अग्रता
खेलको ५५ औं मिनेटमा विमल घर्ति मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।
नेपाल र मौरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले मात्र खेल हेर्न पाउने
खेल बेलुका पौने ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

