समाज

संक्रमणको ग्राफ बढ्दै, यी ५६ जिल्लामा निषेधाज्ञा

मुलुकमा कोभिड-१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरेको छ...

यार्सागुम्बा नखुल्दै पाटन पुगेका एकको मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका चार जनालाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पक्राउ गरी हिरासतमा...

बेलायती प्रधानमन्त्रीलाई गोर्खा सत्याग्रह अभियानको पत्र

भूतपूर्व गोर्खा सैनिकहरुले आफूहरूलाई पेन्सनलगायतका विषयमा भेदभाव गरिएको बताउँदै आएका छन् ।

शव बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ६ घाइते

सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य गोविन्दसिंह...

मोरङमा पाँच कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमण पछि उपचार गराइरहेका चार जनाको नोबेल अस्पतालमा मृत्यु भएको हो । एकजनाको...

कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वजनिक बिदा दिने निर्णय...

कोभिडका कारण ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

मे ३ लाई युनेस्कोको आह्वानमा विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउन थालिएको हो ।

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

काठमाडौं । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति...

निषेधाज्ञामामा पनि रातो मत्स्येन्द्रनाथ रथ निर्माण जारी

काठमाडौं । प्रत्येक वर्ष मनाइने बर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा निर्माणको काम...

देश फेरि लकडाउनतिर, २३ जिल्लामा निषेधाज्ञा

केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ ।

पूर्वरानी कोमलको स्वास्थ्य अवस्था जटिल, प्लाज्मा थेरापीले पनि सोचेजस्तो सुधार भएन

थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा शनिबार भर्ना गरिएकी शाहको ‘हाइ फ्लो अक्सिजन सपोर्ट’ र ‘प्लाज्मा...

कलंकीमा मोटरसाइकल दुर्घटना‚ एकको मृत्यु

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित सडकमा बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१०...

बोलेरो दुर्घटनामा एकको मृत्यु

उदयपुर । उदयपुरमा भएको बोलेरो दुर्घटनामा एकजनाको ज्यान गएको छ । उदयपुरगढी –७ मा...

इटहरीमा ५० बेडको आइसोलेसन संचालनको तयारी, शव व्यवस्थापनको ठाउँ तय

विराटनगर । इटहरी उपमहानगरपालिकाले कोरोनाको संक्रमण बढ्दै जाँदा ५० बेडको आइसोलेसन सेन्टर शुरु गर्ने...

सातामा तीन दिन बैँक खुल्ने, सवारीमा जोरबिजोर लागू

कोभिड-१९ नियन्त्रण तथा रोकथाम गर्न प्रमुख जिल्ला अधिकारी र बैंक तथा वित्तिय संस्थाको प्रमुखहरू...

सुर्खेतमा मंगलवारबाट एक हप्ता निषेधाज्ञा

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा र त्यसका लागि आवश्यक सवारीसाधन बाहेक बैंक, वित्तीय संस्था, सवारीसाधन,...

कोभिडका बीच मानव तस्करी : चोरबाटोको प्रयोग, ३७ जनाको उद्धार

माइती नेपालले विराटनगरको रानी नाकामा भएको उद्धारको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै कोभिड-१९ संक्रमणका...

उपत्यकाका तीन सीडीओको एउटै भनाइ– तत्काल लकडाउन हुँदैन

सम्भवत: अहिले नै लकडाउन नहोला । तैपनि, यसबारे आजको बैठकले निर्णय गर्नेछ ।

पलाञ्चोक भगवती मन्दिर बन्द

काठमाडौं । कोभिड-१९ संक्रमण बढ्दै गएपछि सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती...

पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा प्रश्नपत्र आउट गराउन सक्रिय १० जना पक्राउ परेका छन् ।...