कोशी
प्रदेश १ लाई कुपोषणमुक्त बनाइने
अभियान सफल बनाउनको लागि पाँचथरमा नमुना परियोजना शुरू गर्ने तयारी गरिएको छ ।
अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव प्रदेश अध्यक्षमा विजयी
९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए ।
माओवादी प्रदेश १ काे नेतृत्व चुनावी प्रक्रियाबाट टुङ्गियो, अध्यक्षमा मिक्सो
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्क बहादुर नेम्वाङ ‘मिक्सो’ निर्वाचित भएका छन् ।
माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी छान्न निर्वाचन सुरु
विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्र पदाधिकारी चयनका लागि निर्वाचनमा गएको छ...
प्रदेश १ : माओवादी पदाधिकारी मनोनयनमा समस्या, सहमति नहुँदा निर्वाचनमा जाने तयारी
विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन भएको १० दिन बितिसक्दा पनि...
राजनीतिमा झापाको चर्चा, ओलीदेखि शर्मा र लिङ्देनसम्म
नेपालको राष्ट्रिय राजनीति झापा केन्द्रित देखिएको छ ।
साझा कार्यक्रम नआउँदा मन्त्रालयमा अन्यौल, सरकारको दायित्वअनुसार स्रोत अभाव
विराटनगर । प्रदेश १ को गठबन्धन सरकार बनेको झण्डै २ महिना हुँदै गर्दा धेरै...
निर्वाचन क्षेत्र विकास कार्यक्रम शुरु गर्ने सरकारको निर्णय
प्रदेश १ सरकारले सांसदहरूलाई पैसा बाँड्ने निर्णय गरेको छ ।
धार्मिक आस्थाकी देवी पाथीभरा (तस्बिरहरू)
पूर्वको प्रसिद्ध धार्मिक स्थलहरूमध्येको एक हो, ताप्लेजुङको पाथीभरा मन्दिर ।
प्रदेश १ को मन्त्रिपरिषद् बैठक सम्पन्न, के के भए निर्णय ?
विराटनगर । प्रदेश नं १ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास...
भारतीय भन्सार प्रमुखसँग व्यापार सहजीकरण गर्न विराटनगरका व्यापारीको माग
संघले भारतीय पक्षबाट हुने अवरोधको बारेमा जानकारी गराएको थियो ।
एक महिनाभित्र इनरुवा अस्पताललाई व्यवस्थित गरिने
विराटनगर । प्रदेश १ अन्तर्गत रहेको जिल्ला अस्पताल ईनरुवालई व्यवस्थित गर्नेबारेमा छलफल सुरु भएको...
सडक अनुशासनका लागि ट्राफिक सप्ताह
आजदेखि पुस १० गतेसम्म नियमित कार्यक्रम सञ्चालन हुनेछन् ।
‘देशको आर्थिक अवस्था कहालीलाग्दो अवस्थामा’
विराटनगर । बैँकको ब्याजदरको विरोधमा व्यापारी तथा उद्योगीहरू खुलेरै लाग्न थालेका छन् । केही...
प्याब्सन मोरङको अध्यक्षमा पहिलो पटक महिला निर्वाचित
विराटनगर । निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा निर्विरोध...
लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै
चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ ।
अलमलमा प्रदेश सरकार, डेढ महिनामा दुई बैठक
मन्त्रिपरिषद्को दोस्रो बैठक पनि एमाले सरकारले गरेका निर्णय खारेजीमै केन्द्रित देखियो ।
सुनसरीमा बाढी-पहिरो प्रभावित परिवारलाई राहत वितरण
सुनसरी । सुनसरीको भोक्राहा गाउँपालिकामा बेमौसमी वर्षापछि आएको बाढी र डुबानबाट प्रभावित परिवारलाई सहारा...
संघ र प्रदेशबीचको अधिकार बाँडफाँटका समस्या शीत भण्डारसम्बन्धी कानुन निर्माणमा समस्या
विराटनगर । संघ र प्रदेशको क्षेत्राधिकारको बारेमा कुरा नमिल्दा शीत भण्डारसम्बन्धी कानुन निर्माणमा समस्या...
माओवादी प्रदेश १ को पदाधिकारी चयनमा सकस, आकांक्षी बढ्दा सहमतिमा समस्या
विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रलाई पदाधिकारी चयनमा सकस देखिएको छ ।...

