समाचार

युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा लागुऔषध बरामद

माघ २८,महोत्तरी।   महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा...

सुन चाेरीकाे दुई अभियुक्तलाई जेल चलान

माघ, २८ गौशाला ।  सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल...

बाक्लो हिमपातका कारण यातायात ठप्प

माघ २८, पशुपतिनगर । प्रदेश नं १ को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर...

जब प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वपश्चिम रेल घन्कियो…

  माघ २८, काठमाडौँ । सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले...

भरतपुर महानगरपालिका वडा नम्बर २८ को भवन शिलान्यास

  माघ २८, चितवन । भरतपुर महानगरपालिकाकी नगर प्रमुख मेयर रेनु दाहालले व्यवस्थित र...

मैतिदेवीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते

  माघ २८, काठमाडौँ । मैतिदेवीको पीपलबोटमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका...

मोटरसाइकल चोरीको अभियोगमा पाँच जनाविरुद्ध मुद्दा

माघ २८, साँखु । महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विवादबाट रुमलिएको...

भेनेजुएला प्रकरणमा चर्किएको विवाद मत्थर

काठमाडौं । सरकार र अमेरिकी दूतावास दुवैले भेनेजुएलाबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यपछि चर्केको...

चार पूर्वप्रधानमन्त्रीसहित ४४ सांसदका पिएको तलब रोक्का

काठमाडौ। चार पूर्वप्रधानमन्त्रीसहित संघीय  सांसदका ४४ स्वकीय सचिव (पिए) को तलब दुई महिनादेखि रोकिएको...

वीपीका उपकुलपतिलाई बर्खास्तको तयारी, प्रधानमन्त्रीको निर्देशनमा सहकुलपतिले बोलाए सिनेट

माघ २७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट आगामी फागुन १६...

‘ओली–प्रचण्डबीच सबै कुरा मिलिसक्यो, अनावश्यक रुपमा उचाल्नु हुँदैन’

  माघ २७, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति...

एलेन कलेजका अध्यक्ष मनोज मेहतालाई सुनसरी प्रहरीको संरक्षण

ईनरुवा २७ माघ । एलेन कलेज अफ ईन्जिनियरिङ प्रा.लि. ईनरुवाका अध्यक्ष मनोजकुमार मेहतालाई जिल्ला...

काठमाडौं महानगरले दियो ९ वटा नगरपालिकालाई १/१ करोड

माघ २७, काठमाडौँ । काठमाडौं महानगरपालिकाले मातहतका नौ वटा नगरपालिकालाई प्रतिनगर १ करोडका दरले...

स्वर्ण महोत्सव समपन्न

माघ २७, दुहवी । मोरङको बुढीगंगा ७ स्थित डंग्राहाको श्री लक्ष्मी माध्यमिक विद्यालयको स्वर्ण...

एनसेलसँगको बक्यौता ७२ अर्ब ५८ करोड, एक महिनाभित्र रकम उठाउन निर्देशन

माघ २७, काठमाडौँ । एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको छ...

हिमपातले हुम्लामा हवाई सेवा ठप्प, हावाहुरीले विद्यालयको छानो उडायो

माघ २७, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा सञ्चालित एकमात्र यातायात साधन हवाई सेवा...

वीपी उद्यानमा शहीद पार्क शिलान्यास गरिएकोमा कांग्रेसको आपत्ति

माघ २७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्ना नेताद्वय वीपी कोइरालाको नाममा...

मासिक वृद्ध भत्ता ५ हजार पुग्छः उपप्रधानमन्त्री पोखरेल

   माघ २७, काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्तारुढ नेकपाकै कार्यकालमा मासिक...

लागुऔषधसहित दुई पक्राउ

माघ २७, लहान ।  प्रतिबन्धित लागुऔषधसहित आज बिहान लहान नगरपालिका–३ स्थित बसपार्कबाट दुई युवकलाई...