समाचार
बस दुर्घटनामा १८ जनाको मृत्यु
असार २, काराकस । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा...
विषालु च्याउ खाएका बिरामीको उपचार खर्च सरकारले बेहोर्ने
असार २, पाल्पा । पाल्पाको निस्दी गाउँपलिकामा च्याउ खाएकाहरुको उपचारमा लागेको खर्च सरकारले...
तपाई कसरी हाँस्नु हुन्छ ? हँसाईबाट थाहा हुन्छ तपाईको स्वभाव
असार २ । ‘जुन काम ठूला ठूला लडाइँले गर्न सक्दैन, त्यो काम...
त्रिवि सेवा आयोगको मुल गेटमा विद्यार्थीले लगाए ताला
असार २, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको मुल गेटमा विद्यार्थीहरुले ताला लगाएका...
सुनको मूल्य बढ्यो
असार २, काठमाडौं । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ...
अभिनेत्री कट्रीनाले मिस इन्डियाको स्टेजमा बबाल मच्चाईन्
असार २, मुम्बई । ‘मिस इन्डिया २०१९’को मन्चमा अभिनेत्री कट्रीना कैफले धमाका...
रुसमाथी साइबर आक्रमण बढाउँदै अमेरिका
असार २ । अमेरिकाको चर्चित पत्रिका ‘न्यु योर्क टाइम्स’को रिपोर्ट अनुसार अमेरिकाले रुसको...
गुठी विधेयक परिमार्जन गर्न प्रधानमन्त्रीको निर्देशन
असार २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा दर्ता भएको गुठी...
कुश्मा बजारमा खानेपानीको चरम अभाव
असार २, पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम...
‘गुठी विधेयकविरुद्धको आन्दोलनमा कांग्रेसको समर्थन छ’
असार २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद दिलेन्द्रप्रसाद...
अनि हाँसो गुञ्जिरह्यो…
असार २, बागलुङ । प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन्...
गर्मीले तोड्यो रेकर्ड, दुई दिनमा १६१ जनाको मृत्यु
असार २, नयाँ दिल्ली । बिहारमा मौसममा आगो फैलिरहेको छ । पटनामा भन्ने...
दक्षिण भारतमा पानीको हाहाकार, ६५ प्रतिशत रेस्टुरेन्ट बन्द
असार २, काठमाडौं । दक्षिण भारतमा अत्यधिक गर्मी बढेसँगै पानीको हाहाकार भएको छ...
मेलम्ची खानेपानी आयोजनाभित्र पर्ने जग्गा अधिग्रहण शुरु
असार २, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको दोस्रो खण्डको काम शुरु भएको छ...
मकवानपुरमा बस दुर्घटना : १ को मृत्यु, २१ जना घाइते
हेटौंडा, २ असार । मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस सोमबार बिहान दुर्घटनामा परेको छ...
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मोरङ, २ असार । ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा आइतबार राति...
आज हावाहुरीसहित वर्षाको सम्भावना, तापक्रम केही घट्ने
काठमाडौं, २ असार । एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान...
बसबाट हामफाल्दा युवतीको मृत्यु, दुई जना मृत फेला
भरतपुर, २ असार । चितवनमा बसको ढोकाबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ ।...
माझी मुसहरले पाए पक्की घर
चितवन, २ असार । चितवनको रत्ननगर नगरपालिका ७ मालपुरका ४ जना माझी मुसहरको परिवारलाई...
असार दोस्रो साता एसईईको परीक्षाफल सार्वजनिक हुने
काठमाडौं, २ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईई...

