दक्षिण भारतमा पानीको हाहाकार, ६५ प्रतिशत रेस्टुरेन्ट बन्द

 

असार २, काठमाडौं । दक्षिण भारतमा अत्यधिक गर्मी बढेसँगै पानीको हाहाकार भएको छ । 

भारतको दक्षिणी राज्यमा पानीका स्रोतहरु सुकेका छन् । चेन्नईका ६५ प्रतिशत रेस्टुरेन्टहरु पानीकै कारण बन्द भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

null

पानीका लागि ७–८ किलोमिटर धाउनुपर्ने बाध्यता छ भने विभिन्न क्षेत्रमा पानीकै विषयलाई लिएर झडप भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 2 =