समाचार

पोखराको पञ्चासेमा हिमपात 

कास्कीका अन्य पर्यटकीयस्थलहरूमा पनि हिमपात भएको स्थानीयहरूले बताएका छन् ।

युवतीको हत्या आरोपित पुरूष २० वर्षपछि पक्राउ

युवतीको हत्या आरोपित पुरूषलाई २० वर्षपछि पक्राउ गरिएको छ ।

प्रिन्सको ऐतिहासिक सफलता: विश्व वरियताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली

प्राप्त गरेको उपलब्धि नेपाली ब्याडमिन्टनमा कुनैपनि समूहमा सर्वाधिक उच्च हो ।

यातायात कार्यालयहरूमा बिचौलियाको बिगबिगी, महानिर्देशक भन्छन्- बिचौलिया हटाउन सम्भव छैन

चालक अनुमति पत्र लिन मात्रै एउटा सेवाग्राहीले आफ्नो ४ दिनको ऊर्जाशील समय खेर फाल्नुपर्छ...

उपत्यकामा ४८ वटा पार्क बन्दै

उपत्यका विकास प्राधिकरणले चालू आर्थिक वर्षमा उपत्यकामा ४८ वटा पार्क निर्माण गर्ने भएको छ...

फेरि हार्‍यो टोटेनह्याम, चेल्सी कारवाओ कपको फाइनलमा

समग्रमा ३–० को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो ।

देउवाका ६ महिना : सुस्त शैली, जगाएनन् आशा

देउवाले आफ्नो प्रधान मन्त्रित्वमा मुलुक गएदेखि नै धेरै आलोचनाहरूको सामना गर्नुपर्‍यो ।

‘नेपालको पश्चिमी क्षेत्र ठूलो भूकम्पको जोखिममा’

छ वर्षअघिको भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण जारी छ ।

बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड फाइनलमा

रियलको जितमा भिनिसियस जुनियर, कप्तान करिम बेन्जेमा र फेडे भाल्भेर्डेले गोल गरे ।

पुष २९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

निर्वतमान कार्यकारी निर्देशक दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्र

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका...

‘ढुंगेधाराको कथा भगिरथ राजासँग जोडिएको छ’

भक्तपुर । शताब्दी पुरुष सत्यमोहन जोशीले मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको पुरातात्विक एवं ऐतिहासिक संरचनाको...

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पछिल्लो केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश स्थानमा बदली...

बतासको बचाउमा पोखरा उद्योग वाणिज्य संघको विज्ञप्ति

काठमाडौँ । नारायणीहिटीलगायत देशका पुरातात्विक तथा ऐतिहासिक सम्पदाहरुमा बतास समूहले गरेको व्यापारको बचाउमा पोखरा...

‘टाइगर कप’ भलिबल : पुलिस क्लब अपराजित

कास्की । पोखरा रंगशालामा जारी दोस्रो संस्करणको ‘टाइगर कप’ आमन्त्रित खुला क्लब महिला तथा...

हंसराज हुलासचन्द र क्रिकेट एक्सिलेन्स सेन्टरबीच सम्झौता

काठमाडौँ । मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता...

गृहजिल्लामै कमजोर बने भीम रावल, ओलीपक्षीय बोहरा अध्यक्षमा विजयी

धनगढी । नेकपा एमाले अछामको अधिवेशनमा ओली पक्षीय चन्द्र बोहरा विजयी भएका छन् ।...

प्रदेशको सुरक्षाका लागि सीमानाकामा कडाइ, १ हजार वेडको होल्डिङ सेण्टर बनाइने

पोखरा । कोभिड–१९ को तेश्रो भेरियण्टबाट जोगिन गण्डकी सरकारले सीमानाकामा कडाई गरेको छ ।...

काठमाडौँका दुईसहित आठ व्यक्ति मृत फेला

काठमाडौँ । काठमाडौँमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान...

सिंहदरबार प्रवेशमा कडाइ

गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड-१९) ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिमलाई मध्यनजर...